घामकिरी [Ghamkiri] BIBLIONEPAL

घामकिरी [Ghamkiri]

Rs.430.00

घामकिरी [Ghamkiri]

9789937746380 Low stock
Rs.430.00

Get 15% off your first order. Use code: FIRST15

Earn points on this purchase. Learn More

Description
यथार्थ र कल्पनाशीलताको अद्भुत फ्यूजनका लागि एकसाथ चर्चित र विवादास्पद मानिएको उपन्यास हो, घामकिरी| एक किशोर पात्रले आफ्ना सपना पछ्याउँदै गरेको मायानगरी मुम्बईसम्मको रोमाञ्चक यात्रालाई उपन्यासले आफ्नो विषयवस्तु बनाएको छ । यो उसको दैहिक या भौतिक मात्र नभएर मानसिक यात्रा पनि हो । बजार व्यवस्थाले आम मान्छेका सपनालाई समेत नियन्त्रण गरेर कसरी उसलाई उपभोक्तामा परिणत गर्छ र कसरी उसको संवेदनासित खेलबाड गर्छ भन्ने विषयलाई उपन्यासमा नितान्त भिन्न शैली अनि शिल्पका साथ प्रस्तुत गरिएको छ । समाज व्यवस्थाको सबैभन्दा पिंधमा रहेका मान्छेहरूबीचका प्रेम, सम्बन्ध र हार्दिकताका विविध आयामलाई पनि यसले सम्मानपूर्वक बहसमा ल्याएको छ । उम्दा हास्यचेत र प्रखर व्यङ्ग्यशिल्पले घामकिरीलाई समकालीन नेपाली आख्यानको बेग्लै कित्तामा सम्मानसाथ उभ्याएको छ ।
Estimated Delivery

Get Delivery By

Delivery may take longer during holidays; Dates shown are estimates.

Product Details
ISBN-13 9789937746380
Publisher BIBLIONEPAL
घामकिरी [Ghamkiri] BIBLIONEPAL

You Might Also Like