Skip to product information
1 of 1
शिवानी सिंह थारु (Shivani Singh Tharu)

BIBLIONEPAL

काठमाडौमा एक दिन (Kathmanduma Ek Din)

काठमाडौमा एक दिन (Kathmanduma Ek Din)

ISBN: 9789937665445

Low stock

Regular price Rs.458.00
Regular price Sale price Rs.458.00
Sale Sold out

“डरसित भिड, बाँच त आँखा फारेर । जहाँ नजर थोडै झुकिगो त सम्झ, तिम्रो खून सफेद भइहाल्यो । याद राख्नू, डरले तिमीलाई पूरा मान्छे हुनबाट रोक्छ ।”

२०६४ भदौ १० मा बम विस्फोट गर्ने उद्देश्यले घुर्ना राम अर्थात् ‘प्यान्थर’ काठमाडौं आउँछ । मधेस जनतान्त्रिक सेना र दलित प्यान्थर मोर्चाको सहकार्यमा हुने यो विस्फोट विगतका भन्दा भयानक हुँदै छ ।

तर जुन उद्देश्यका लागि घुर्नाले यत्रो जोखिम लिँदै छ, त्यसको परिणाम भोग्न ऊ साँच्चै तयार छ ? जोसँग मिलेर ऊ बम वस्फोट गर्न जाँदै छ, के उनीहरुमा पूरै भर पर्न सक्छ ?

बम विस्फोटको योजना जतिजति अघि बढ्छ, घुर्ना रामदेखि ‘प्यान्थर’सम्मको रुपान्तरणका पत्र एकएक खुल्दै आउँछन् । तर उसलाई थाहा छैन, भविष्यतिर अघि बढिराखेका पाइलालाई आनै विगतले पछ्याउँदै आइराखेको । बम विस्फोटको दिन घुर्नाको जिन्दगीको नयाँ सुरुवात हुनेछ वा अन्तिम ?
काठमाडौंमा एक दिन त्यही दिनको कथा हो ।

Information Icon Descriptions are sourced from publishers or third parties and are not independently verified See our disclaimer

×

Disclaimer

Book descriptions and information on our website are sourced from third parties, including websites and publishers. While we aim for accuracy, we do not verify these details. The information provided may contain inaccuracies or may not be relevant to your context.

We recommend that customers review book summaries, author information, and available reviews before purchasing. If you find any misinformation, please contact us at contact@biblionepal.com. Your feedback is valuable, and we will address any issues promptly.

Please note that the information contained on this website is subject to change without notice and may be subject to copyright.

View full details