सेयरबाट करोडपति [Share bata Karodpati] BIBLIONEPAL

सेयरबाट करोडपति [Share bata Karodpati]

Rs.450.00

सेयरबाट करोडपति [Share bata Karodpati]

9789937746168 Low stock
Rs.450.00

Get 15% off your first order. Use code: FIRST15

Earn points on this purchase. Learn More

Description

गरिब धनी बन्न चाहन्छ र धनी झन् धनी बन्न, अर्थात पैसा कमाउने रहर सबैमा हुन्छ । तर, सानो पुँजीबाट धनी बन्न सकिँदैन भन्ने आम बुझाइभन्दा केही फरक सोच पनि राख्न सकिन्छ । हजारबाट लाख हुँदै करोडसम्म पुग्न सेयर बजारलाई भर्जिन ल्यान्ड' बनाउने आधार हो- सेयरबाट करोडपति ।

पैसा बनाउन कति, कसरी र कस्तो दुःख गर्ने भन्ने आवश्यकता र अवसरले निर्धारण गर्छ । तर, पैसा कमाउनकै लागि जीवनलाई खण्डहर बनाउनु पर्दैन । दैनिक दुई घन्टा गरिने अध्ययनले वर्तमानमात्र होइन, जीवनको उत्तरार्ध पनि सुरक्षित गर्न सकिन्छ । यसैको सटिक उत्तर हो

                                                                                                                                                  - सेयरबाट करोडपति ।

Estimated Delivery

Get Delivery By

Delivery may take longer during holidays; Dates shown are estimates.

Product Details
ISBN-13 9789937746168
Publisher BIBLIONEPAL
सेयरबाट करोडपति [Share bata Karodpati] BIBLIONEPAL

You Might Also Like