शिलान्यास: नेपाल निर्माणको नालीबेली [Shilanyas] BIBLIONEPAL

शिलान्यास: नेपाल निर्माणको नालीबेली [Shilanyas]

Rs.480.00

शिलान्यास: नेपाल निर्माणको नालीबेली [Shilanyas]

9789937931205 Low stock
Rs.480.00
Description

पृथ्वीनारायण शाहको नेतृत्वमा सुरु भएको विजय अभियानको चरित्र कस्तो थियो ? यसले खास गरी पहाडी जनजातिको सांस्कृतिक तथा राजनीतिक जीवनमा कस्तो असर पार्यो ? यस भेगका मुलुकहरु तिब्बत, सिक्किम र कश्मिर आज अस्तित्वमा छैनन् । भारत-संरक्षित राष्ट्रको हैसियतमा भुटान खुम्चिएको छ । नेपालमात्र कसरी स्वतन्त्र र सर्वभौम रहन सक्यो ? नेपालको इतिहास-संस्कृतिमा कलम चलाउने पूर्ववर्ती लेखकहरुको दृष्टिकोण कति सही, कति अतिरञ्जित छ ? 

यिनै प्रश्नहरुको जवाफ खोज्ने प्रयत्न हो, शिलान्यास । 

Estimated Delivery

Get Delivery By

Delivery may take longer during holidays; Dates shown are estimates.

Product Details
ISBN-13 9789937931205
Publisher BIBLIONEPAL
शिलान्यास: नेपाल निर्माणको नालीबेली [Shilanyas] BIBLIONEPAL

You Might Also Like