यहाँ देखि त्यहाँसम्म [Yeha Dekhi Teha Samma]
Rs.495.00
Description
उपन्यास "घामका पाइलाहरू" कै निरन्तरता यस उपन्यासलाई मान्न सकिन्छ । यस उपन्यास गोतामेको पूर्ववत् उपन्यास कै पात्र र प्रसङ्गलाई साथमा लिएर हिँड्छ तर उपन्यास घामका पाइलाहरूको विपरीत गाउँको परिवेशमा ढलेको छ । घामका पाइलाहरू जहाँ सकिएको छ, त्यहीँबाट "यहाँदेखि त्यहाँसम्म" सुरु भएको छ।
Estimated Delivery
Get Delivery By
Delivery may take longer during holidays; Dates shown are estimates.
Product Details
| ISBN-13 | 9789937705035 |
| Publisher | BIBLIONEPAL |