मैले देखेको दरबार [Maile Dekheko Darbar]
Rs.1,295.00
Get 15% off your first order. Use code: FIRST15
Earn points on this purchase. Learn More
Description
राजदबामा तीन दशक बिताएका पूर्व सैनिक सचिव रथी विवेक कुमार शाह
पेसेवर लेखक हुनुहुन्न । तर, उहासँग नेपाली राजनीति र पछिल्लो इतिहासका सन्दर्भमा
ज्ञान र अनुभवको ठूलो भण्डार छ । यस पुस्तक राजदरबारभित्रको महत्त्वपूर्ण निकाय
प्रमुख सैनिक सचिवालयको जिम्मेवारी सम्हाल्दाताका उहाँले आफ्नो डायरीमा टिपेका
भोगाइ र घटनाक्रमहरुको सँगालो हो, जसमा उहाँका रोचक संस्मरण र केही महत्त्वपूर्ण
घटनाक्रमको विश्लेषण समेत समावेश गरिएको छ ।

कुनै बेला नेपालको शासन–सत्ता र राष्ट्रिय एकताको केन्द्रविन्दु मानिने राजसंस्था
आज इतिहास बनिसकेको छ । तर यसबारे आज पनि आमरुपमा उत्तिकै चासो
र कौतूहल विद्यमान छ । नेपालको राजसंस्था, राजकाज तथा राजदरबारको कार्य
प्रक्रियाबारे विस्तृत जानकारी दिने यो पहिलो पुस्तक हो भन्नु अत्युक्ति हुनेछैन । यस
क्रममा लेखकले तत्कालीन राजाहरु वीरेन्द्र र ज्ञानेन्द्रसँग काम गर्दाका खास–खास
घटनाक्रमलाई राम्रोसँग चित्रण गर्नुभएको छ । यो एक उच्च सैनिक अधिकारीको निजी
जीवन–गाथा मात्र होइन, नेपाली राजनीतिका थुप्रै अनुद्घाटित पाटाहरुलाई सार्वजनिक
गर्ने महङ्खवपूर्ण दस्तावेज पनि हो । कतिपय दृष्टकोणबाट यस पुस्तकले ‘दरबारबाट
देखिएको नेपाल’ को आभास पनि दिनेछ । हाम्रो इतिहासलाई सही र तथ्यपरक ढङ्गले
लिपिबद्ध गर्न समेत यसले मदत पुर्याउनेछ ।
Estimated Delivery
Get Delivery By
Delivery may take longer during holidays; Dates shown are estimates.
Product Details
| ISBN-13 | 9789937839600 |
| Publisher | BIBLIONEPAL |