मिसन 'रअ' BIBLIONEPAL

मिसन 'रअ'

Rs.815.00
Sale price  Rs.815.00 Regular price 

मिसन 'रअ'

Out of stock
Rs.815.00
Sale price  Rs.815.00 Regular price 

Enjoy 5% off your order. Use code: NEPALI

You will earn 1630 points with this purchase.

Description

नेपालको मधेशलाई ‘स्वायत्त प्रदेश' बनाउँदै भारतमा विलय गराउन भारतीय गुप्तचर संस्था 'रअ'ले कहिलेदेखि कस्ता कस्ता रणनीति अपनाउँदै आएको छ ? मधेशवादी दलहरूको झण्डा ‘तिरङ्गा'सँग हुबहु मिल्नु र डा. सिके राउतले स्वतन्त्र मधेशका कुरा उछाल्नुका पछाडि कसको भूमिका छ ? नेपाली राजनीतिमा 'रअ'को हस्तक्षेप कुन हदसम्मको छ ?

'रअ'का वरिष्ठ तहका पूर्वकर्मचारीद्वारा लेखिएको यो पुस्तकले माथिका सबै प्रश्नको आश्चर्यजनक उत्तर दिने छ। साथै, तिब्बतको मामिलालाई लिएर भएको चीनसँगको युद्ध, कश्मीरको विषयमा भइरहने पाकिस्तानसँगको कलह, बङ्गलादेशको स्वतन्त्रता, सिक्किमको विलय आदिमा 'रअ'को रणनीति कस्तो थियो भन्ने विषयमा यसले छर्लङ्ग बनाउने छ ।

हामी नेपालीको सार्वभौमसत्ता कसको निगाहमा, कसरी टिकेको छ भन्ने कुरा प्रष्ट थाहा दिने योभन्दा जानकारीमूलक पुस्तक अर्को हुनै सक्दैन ।

Pickup & Delivery
Inside Valley
Outside Valley
Rest of the world
Above timelines are estimates. Delivery and pickup depend on stock and courier availability. We cannot guarantee exact delivery date.
Product Details
ISBN-13 9789937712569
Genres:
मिसन 'रअ' BIBLIONEPAL

You Might Also Like

10K+ Happy Readers

With a 4.8⭑ rating, happy readers inspire us daily, filling our hearts with gratitude and creativity.

100% Authentic Books

Directly sourced books, supporting authors, and serving readers with original content. 

Expertly Curated Titles

Discover 15,000+ expert-curated books for every taste, crafted by reading enthusiasts.

In-Store Pickup

Order online, pick up at our cozy Thamel store. Seamless experience, choose during checkout.