मिथ्या [Mithya] BIBLIONEPAL

मिथ्या [Mithya]

Rs.425.00

मिथ्या [Mithya]

9789937753098 Low stock
Rs.425.00

Get 15% off your first order. Use code: FIRST15

Earn points on this purchase. Learn More

Description
मिथ्या उपन्यासका पात्रहरु यथार्थ र सरल चरित्रका नभई वैचारिक चरित्रका रुपमा आएका  छन् । प्रेमजस्तो सुन्दर पवित्र कुरा पनि एक अभिसाप मानिन्छ मिथ्या जगतमा । विश्वका मान्छेहरुबीच घट्दै गइरहेको प्रेमलाई पनि मिथ्याले विम्बात्मक ढंगले प्रस्तुत गरेको छ । पाठकहरु उपन्यास पढ्दा जति रोमाञ्चित बन्छन् त्यतै नै उडन्ते कथा सम्झेर बहकिने पनि छन्।
Estimated Delivery

Get Delivery By

Delivery may take longer during holidays; Dates shown are estimates.

Product Details
ISBN-13 9789937753098
Publisher BIBLIONEPAL
मिथ्या [Mithya] BIBLIONEPAL

You Might Also Like