महकाे म [Mahako Ma]
Rs.576.00
Description
यस पुस्तकमाआफ्नो आत्मकथामा जीवनका साना साना पाटोहरुको गहिरो कथा रहेको बताए। मदनकृष्ण श्रेष्ठले भने, 'आत्मकथा त ठूला विद्वानहरुले लेख्ने हो जस्तो लाग्थ्यो। त्यस्तो होइन रहेछ। मेरा धेरै दर्शक छन्। शुभचिन्तक छन्। जसलाई मेरो आत्मकथाले मसँग अझै नजिक ल्याउन सक्छ। फिल्म, प्रहसन र टेलिश्रृङ्खलामा मेरो फरक रुप देख्नु भएका स्रोताले यथार्थको मदनकृष्ण श्रेष्ठलाई पनि पढ्न पाउनु हुन्छ।'
Estimated Delivery
Get Delivery By
Delivery may take longer during holidays; Dates shown are estimates.
Product Details
| ISBN-13 | 9789937665339 |
| Publisher | BIBLIONEPAL |