मनु [Manu] BIBLIONEPAL

मनु [Manu]

Rs.599.00

मनु [Manu]

9789937753456
Low stock
Rs.599.00
Description

प्राचीनतम ऋग्वैदिक समाजका सामाजिक-सांस्कृतिक पात्र, परिवेश र सम्पदालाई आख्यानात्मक शैलीमा प्रस्तुत गरिएको उपन्यास हो मनु।

वैदिक वाङ्मय आध्यात्मतत्त्व याज्ञिक पद्धति र इतिहास अन्तर्धुलित विश्वको प्राचीनतम सिर्जना मानिन्छ । यसभित्रका मिथकीय एवम् प्राकऐतिहासिक चरित्र तथा घटनाहरूलाई सरस र परिष्कृत-परिमार्जित भाषिक शिल्पमा उनिएको यो उपन्यास विषयवस्तुको प्रस्तुतिका दृष्टिले समेत अभूतपूर्व छ ।

मनुष्यलोकका निम्ति नीति-नियम र सामाजिक मनुको राज्यव्यवस्थाका प्रणेता  मानिने मनुको व्यवस्थापनमा देव र असुर जातिबीचको विभाजनको अन्त्य भई उनकै नेतृत्वमा मानवजातिको विकास भएको विषयलाई यस उपन्यासले मुख्य रूपमा चित्रण गरेको छ ।

नितान्त पृथक संसारभित्र विचरण गरी अकल्पनीय आख्यानात्मक आनन्द र अनुभूति यस उपन्यासबाट पाठकले प्राप्त गर्नेछन् ।

Estimated Delivery

Get Delivery By

Delivery may take longer during holidays; Dates shown are estimates.

Product Details
ISBN-13 9789937753456
Publisher BIBLIONEPAL
मनु [Manu] BIBLIONEPAL

You Might Also Like