बौद्ध दर्शन [Bouddha Darshan] BIBLIONEPAL

बौद्ध दर्शन [Bouddha Darshan]

Rs.265.00

बौद्ध दर्शन [Bouddha Darshan]

9789937712712 Low stock
Rs.265.00
Description

बुद्धको जीवनी र बौद्ध दर्शनबारे बृहत् र विस्तृत जानकारी दिने अहिलेसम्मकै उत्कृष्ट पुस्तक हो यो । यो पुस्तक लेख्न राहुलले ४५ वर्षसम्म तिब्बतका प्राचीन गुम्बाहरूदेखि अफगान्तिान र श्रीलङ्कासम्मका बौद्ध तिर्थस्थलहरू चहारेर ऐतिहासिक लेखोटहरूको अध्ययन गरेका थिए ।

पुस्तकमा अनात्मवाद, अनिश्वरवाद आदिबारे व्याख्या छ । ब्रह्माद्वारा सृष्टि रचिएको भन्ने हिन्दूजनको विश्वासको तर्कसङ्गत खण्डन छ । बुद्धको जीवनी, बौद्धकालीन समाज र राजनीतिबारे तथ्यमूलक जानकारी छ ।

यस कृतिमा लेखकले भारतका पूर्वराष्ट्रपति राधाकृष्णन्लगायतले बुद्धबारे व्यक्त गरेका धारणाहरूमाथि तिखो टिप्पणी गरेका छन् । नागसेन र मिलिन्ह राजाबीचको आध्यात्मिक संवाद तथा नागसेन, अश्वघोष आदि बौद्धविज्ञहरूको जीवनी र दर्शनको विवेचनाले पुस्तकलाई अझै गहन् बनाएको छ ।

Estimated Delivery

Get Delivery By

Delivery may take longer during holidays; Dates shown are estimates.

Product Details
ISBN-13 9789937712712
Publisher BIBLIONEPAL
बौद्ध दर्शन [Bouddha Darshan] BIBLIONEPAL

You Might Also Like