पूर्णिमा [Purnima] BIBLIONEPAL

पूर्णिमा [Purnima]

Rs.190.00

पूर्णिमा [Purnima]

9789937918626 Low stock
Rs.190.00
Description

एउटा विचारको आधारमा जीवन र समाजलाई चलाउनुपर्छ भनि तम्सिने पूर्णिमा र उसका सखीहरुको सामुन्ने चार विचार उपस्थित भए ः 

"म छु त्यसकारण ईश्वर छ, ईश्वर छ भनेर सिद्ध गर्न प्रमाण आफूबाहेक मसित अरु कोही छैन ।" 

"मान्छे आफैँ एक्लै सिङ्गो हो, जस्तो ब्रमाण्ड सिङ्गो हो । दुइटै पूर्ण एकाइमा को ठुलो, को सानो ? मनुष्य आँफै कर्ता, किर्या र कारण हो ।"

"यो ब्रह्माण्ड, ब्रह्माण्डका वस्तु सत्य हुन्, यी स्वयम् सत्यद्वारा सञ्चालित छन्, ईश्वर कहिँ पनि छैन ।" 

"जहाँ अन्त्य, त्यही ईश्वर हो ।"

Estimated Delivery

Get Delivery By

Delivery may take longer during holidays; Dates shown are estimates.

Product Details
ISBN-13 9789937918626
Publisher BIBLIONEPAL
पूर्णिमा [Purnima] BIBLIONEPAL

You Might Also Like