पहेँलपुर (Pahelpur) BIBLIONEPAL

पहेँलपुर (Pahelpur)

Rs.600.00

पहेँलपुर (Pahelpur)

9789937948906 Low stock
Rs.600.00

Get 15% off your first order. Use code: FIRST15

Earn points on this purchase. Learn More

Description

गिब्बन र बार्बरीहरुको संसारमा जस्तै मिथक फूल छ हरेक संसारभित्र तर समुदायले कहिल्यै त्यसको खोज गर्दैन । क्याला-लिलीको सौन्दर्यसँगै सती जानेहरु आफूलाई जीवनको ठूलो खाडलभित्र त पुऱ्याउँछन् तर बाहिर निकाल्ने यत्न कतैबाट गर्दैनन् । पहेंलपुर डरलाग्दो साम्राज्य हो तर यसलाई ध्वस्त पार्न कोही अघि सर्दैन । 

राजसी ठाँट वा अहंबाट मुक्त गराउन पहेंलो रँगको साहारा लिनु भन्छन् प्राचिन दार्शनिकहरु तर मानिसहरुको समाज विचित्रको छ । व्यक्ति लोभ, मोह, अहंलाई नै पच्छ्याइरहन्छ । कहिल्यै मुक्त हुन रुचाउँदैन ऊ यो जञ्जालहरूबाट ।

पहेंलिनमा व्यथा छ । परापूर्वकालदेख बोकेर आएको रोगबाट मुक्ति खोज्नमा संसारको उत्थान छ, न कि यसभित्र भासिएर आफूपतन हनुमा । 'उपचार आफैसँग हुन सक्छ तर खोजी कसले गर्ने ?

भ्रम अर्थात मायाको एक सर्को धुवाँमा रुमल्लिएर माल्दिम्सबाट डिपोर्ट भएको आलोक हयालसिनेसनबाट तङ्गरिन लाग्दैथियो कि ऊ रुमल्लियो पहेंलपुरमा ।

'पहेँलो फूल, पहेँलो दृष्टि, पहेँलपुर छ संसार'!!!

Estimated Delivery

Get Delivery By

Delivery may take longer during holidays; Dates shown are estimates.

Product Details
ISBN-13 9789937948906
Publisher BIBLIONEPAL
पहेँलपुर (Pahelpur) BIBLIONEPAL

You Might Also Like