नेपाली लोककथा [Nepali Lok Katha] BIBLIONEPAL

नेपाली लोककथा [Nepali Lok Katha]

Rs.999.00

नेपाली लोककथा [Nepali Lok Katha]

9789937935173 Low stock
Rs.999.00
Description

कुनै पनि राष्ट्र तथा जातिको जीवित परम्परालाई पुस्तान्तरण गर्ने लोक साहित्यको एउटा महत्त्वपूर्ण विधा हो, लोककथा ।

नेपालका विभिन्न भू-भाग तथा नेपालबाहिर बसोवास गर्ने विविध जातिहरूमा प्रचलित १२२ वटा लोककथाहरूको यो सङ्ग्रहमा वैज्ञानिक सङ्कलन, सामाजिक-सांस्कृतिक व्याख्यान, तुलनात्मक अध्ययन तथा वर्गीकरण गरिएको छ ।

लोककथामा हुने सामाजिक विश्वास, स्थानीयता र भाषाको स्वाभाविक लवजलाई हुबहु प्रस्तुत गरिएको यो सङ्ग्रह साक्षर पाठकदेखि प्राज्ञिक वर्गका निम्ति सङ्ग्रहणीय दस्तावेज हो ।

Estimated Delivery

Get Delivery By

Delivery may take longer during holidays; Dates shown are estimates.

Product Details
ISBN-13 9789937935173
Publisher BIBLIONEPAL
नेपाली लोककथा [Nepali Lok Katha] BIBLIONEPAL

You Might Also Like