दरबारबाहिरकी महारानी [Durbar Bahiraki Maharani] BIBLIONEPAL

दरबारबाहिरकी महारानी [Durbar Bahiraki Maharani]

Rs.525.00

दरबारबाहिरकी महारानी [Durbar Bahiraki Maharani]

9789937858540 Low stock
Rs.525.00

Get 15% off your first order. Use code: FIRST15

Earn points on this purchase. Learn More

Description
राजा महेन्द्र, उनकी भित्रिनी गीता र गीताबाट जन्मेका रवीन्द्रको कथा समेटिएको उपन्यास दरबार बाहिरकी महारानी उपन्यास बिएन प्रकाशनले बजारमा ल्याएको हो । सुसारेकी रूपमा दरबार छिरेकी गीता सँग युवराज महेन्द्रको शारीरिक सम्बन्धबाट जन्मेका छोरा रवीन्द्र न राजा भए, न उनकी आमा गीताले नै महारानी हुने मौका पाइन्। युवराज्ञी इन्द्रबाट जन्मेका वीरेन्द्र, ज्ञानेन्द्र र धीरेन्द्रमध्ये अघिल्ला दुई राजा भए। धीरेन्द्र अधिराजकुमार बने। जेठै भए पनि रवीन्द्रले दरबारमा अनौपचारिकरूपमा राजकुमार भनिए पनि सार्वजनिक रूपमा त्यो दर्जा पाएनन्। सर्वसाधारणमा गुपचुप राखिएको गीता र रवीन्द्रको अस्तित्व र तिनले भोगेको त्यो अद्वितीय पीडा उपन्यासमा चित्रित छ।
Estimated Delivery

Get Delivery By

Delivery may take longer during holidays; Dates shown are estimates.

Product Details
ISBN-13 9789937858540
Publisher BIBLIONEPAL
दरबारबाहिरकी महारानी [Durbar Bahiraki Maharani] BIBLIONEPAL

You Might Also Like