छाइल [Chhail] BIBLIONEPAL

छाइल [Chhail]

Rs.450.00

छाइल [Chhail]

9789937951340 Low stock
Rs.450.00

Get 15% off your first order. Use code: FIRST15

Earn points on this purchase. Learn More

Description

डोटेली भाषामा 'छाइल'को शब्दार्थ हुन्छ, छाया । उपन्यासको प्रत्येक पानामा डोटेली सभ्यताका छाया र प्रतिच्छाया सलबलाएका छन् । यसमा एक युवाको सपना र सङ्घर्षका साथै पिता र पुत्रको मित्रवत् सम्बन्धलाई उजिल्याएको छ । नयाँ, नौलो र नवीन परिवेशको कथा सुरुचिकार छ । 

 

'छाइल'मा ग्रामीण माटोको रङ मजाको पोतिएको छ । डेउडाका झङ्कारहरु निरन्तर गुञ्जिएका छन् । झरिलो शब्दशिल्प र सूक्तिमय संवादका कारण अन्तिम पानासम्म कतै व्यावधान छैन । भाषिक लालित्यका हिसाबले यसलाई काव्यानख्यान वा काव्यान्यास भने पनि हुन्छ । 

 

डोटिको केआई सिंह गाउँपालिका, वातलका लोकराज भट्टको पहिलो आख्यान हो, 'छाइल' । उदियमान लेखक भट्टको अख्यान- आगमन उत्साहप्रद छ । 

- राजकुमार बानियाँ 

Estimated Delivery

Get Delivery By

Delivery may take longer during holidays; Dates shown are estimates.

Product Details
ISBN-13 9789937951340
Publisher BIBLIONEPAL
छाइल [Chhail] BIBLIONEPAL

You Might Also Like