कारा [Kara] BIBLIONEPAL

कारा [Kara]

Rs.380.00

कारा [Kara]

9789937068062 Low stock
Rs.380.00
Description

कारा एउटा बन्धनको कथा हो । महिला कैदीहरूले भोगेको भौतिक कारागारको मात्रै बन्धन होइन, समाजले उनीहरूलाई लगाएका अनेक बन्धनको कथा यसमा छ ।

निरङ्कुश पञ्चायती व्यवस्थाविरुद्ध प्रजातन्त्र प्राप्तिका लागि २०४६ मा जनआन्दोलन सुरू भएको समयको सेरोफेरोको कथा भन्ने यो उपन्यास जेलभित्रको बेग्लै निरङ्कुशताको कथा पनि हो । समाजले परित्याग गरेका, देशका लागि हानिकारक भनेर जेलमा सडाइएका उपेक्षित महिलाहरूको दुःख र वेदनाको कथा हो । बेकसुरलाई कसुरदार बनाउने र कसुरदारलाई अझै असुर बनाउने व्यवस्थामा केही निरीह महिलाहरूले भोगेको लामो ताडना र यातनाको गाथा हो- कारा । 

Estimated Delivery

Get Delivery By

Delivery may take longer during holidays; Dates shown are estimates.

Product Details
ISBN-13 9789937068062
Publisher BIBLIONEPAL
कारा [Kara] BIBLIONEPAL

You Might Also Like