कारागार [Karagar]
Get 15% off your first order. Use code: FIRST15
Earn points on this purchase. Learn More
Description
हरेक मान्छे आफ्नै इच्छाहरुको कैदी हुन्छ, सामाजिक एवम् पारीवारिक सीमा र मर्यादाहरुको कारागारमा थुनएको हुन्छ । एकतर्फी प्रेममा परेका मान्छे त झन् कालकोठरीभित्रको उकुसमुकुसमा बाँचेको हुन्छ ।
'कारागार' त्यस्तै पात्रको मनोविचारणमा आधारीत छ । नेपाली साहित्यका दार्शनिक उपन्यासमा 'कारागार'को पनि गणना हुन्छ ।
पाठकलाई चिन्तनको गहिराइमा पुर्याउने कोटेनहरु उपन्यासमा प्रशस्त छन् । सिङ्गो कृति पढेपछि पाठकको मनोस्थिति र जिवनप्रतिको सोच पहिलेजस्तो पटक्कै रहँदैन, पक्का ।
Estimated Delivery
Get Delivery By
Delivery may take longer during holidays; Dates shown are estimates.
Product Details
| ISBN-13 | 9789937712088 |
| Publisher | BIBLIONEPAL |