एक अनि शून्य [Ek ani Shunya] BIBLIONEPAL

एक अनि शून्य [Ek ani Shunya]

Rs.495.00

एक अनि शून्य [Ek ani Shunya]

9789937937863 Low stock
Rs.495.00

Get 15% off your first order. Use code: FIRST15

Earn points on this purchase. Learn More

Description
सञ्जीव पोखरेल समसामयिक, राजनीतिक तथा सामाजिक विषयमा सरोकार राख्ने लेखक हुन् । त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र केन्द्रीय विभागअन्तर्गत एमए र एमफिल तहमा लामो समय अध्यापन गरेका पोखरेल, अन्तर्राष्ट्रिय विकास साझेदारीका क्षेत्रमा पनि संलग्न छन् । 'एक अनि शून्य' पोखरेलको पहिलो प्रकाशित पुस्तक हो ।

"लेखकले पुस्तकमा पाश्चात्य दर्शनको लामो यात्रालाई विभिन्न कालखण्ड, पात्र र विवादबारे स्वयंले अनुभव गरेका सैद्धान्तिक द्विविधा र प्रश्नका आधारमा विवेचना गरेका छन् । तसर्थ यो पुस्तक वर्णनयात्रा मात्र होइन, लेखक स्वयंको जग, जीवन र जगत् बुझ्ने प्रयास पनि हो । नेपाली भाषामा यसरी सरल रूपमा विवेचना गरिएको कमै पुस्तकमध्ये यो पर्छ।"
- हरि शर्मा

"दर्शनशास्त्रको पठन सरस र सुरुचिपूर्ण हुन सक्छ भन्ने तथ्य स्थापित गर्ने पुस्तक हो यो । 'चिन्तये अतोऽस्मि' अर्थात् 'म सोच्छु, अतः एव म छु' को सार्वभौमिकता अनुभूति गराउने पाश्चात्य दर्शनशास्त्रको वर्णनयात्रा' दर्शनशास्त्रका मात्र नभई सबै विषयका पाठकलाई रोचक खुराक हुनसक्छ ।"
- सुरेश ढकाल
Estimated Delivery

Get Delivery By

Delivery may take longer during holidays; Dates shown are estimates.

Product Details
ISBN-13 9789937937863
Publisher BIBLIONEPAL
एक अनि शून्य [Ek ani Shunya] BIBLIONEPAL

You Might Also Like