उर्गेनको घोडा [Urgenko Ghoda] BIBLIONEPAL

उर्गेनको घोडा [Urgenko Ghoda]

Rs.450.00

उर्गेनको घोडा [Urgenko Ghoda]

9789937746311 Low stock
Rs.450.00
Description

यो उपन्यास नारी जागरणको गाथा र जातीय पहिचान एवं वर्गीय मुक्तिका लागि लडिएको आत्मबलिदानी समरको लोमहर्षक कथा हो । निकट अतीतको उथलपुथलकारी सशस्त्र विद्रोहलाई स्मृतिको नेपथ्यमा राखेर बुनिएको कथ्य विद्रोहको वैचारिक धरातल र लक्ष्य, आन्तरिक वैचारिक असङ्गति र द्वन्द्व, विद्रोही र आम मानिसबीचको सम्बन्ध, विद्रोहका रणनीतिक चरणहरू र मुक्तियात्राका उकालीओरालीको आख्यानीकरण गर्दै कतै स्थुल वर्णन र कतै सूक्ष्म चित्रण, कतै बोझिलो व्याख्या र कतै आîलादकारी चित्रकारिताद्वारा निर्मित छ । यो नेपाली समाजमा उठेको क्रान्तिकारी उथलपुथलको एक जीवन्त अभिलेख हो । र, हो यो प्रतिरोधी साहित्यको एक नवीन कीर्तिमान पनि ।’

- खगेन्द्र संग्रौला

‘जनयुद्धलाई आधार बनाएर जति कृति लेखिएका छन् तिनीहरूमध्ये ‘उर्गेनको घोडा’ विचार र कलात्मकताका दृष्टिले उत्कृष्ट छ । यो उपन्यास पढ्दा मेरो गला अवरुद्ध भयो, आँखा रसायो । नेपालको सापेक्षतामा उर्गेनको घोडा प्रगतिशील साहित्यको उत्कृष्ट कृति हो ।’

- डा. बाबुराम भट्टराई

युग पाठक लेखक, स्तम्भकार तथा राजनीतिक विश्लेषक हुन् ।

Estimated Delivery

Get Delivery By

Delivery may take longer during holidays; Dates shown are estimates.

Product Details
ISBN-13 9789937746311
Publisher BIBLIONEPAL
उर्गेनको घोडा [Urgenko Ghoda] BIBLIONEPAL

You Might Also Like