आवर्तन [Aawartan] BIBLIONEPAL

आवर्तन [Aawartan]

Rs.150.00

आवर्तन [Aawartan]

9789937918657 Low stock
Rs.150.00
Description

पतिपत्नीका जिवनमा कैयौं लामो समयको घटनाक्रमपछि एकले अर्कोलाई सम्भवतः केही चिन्न र बुझ्न पाउँछ । कैयौं प्रेम र सम्बन्ध त वासनाको सतहमा कायम हुन्छन्, सतहबाट नै बगेर बिलाउँछन्, पातको सतहमा टल्किने मोहक शीतकणझैं । पात र शीतकण परस्परको प्रभावले अवश्य नै सौन्दर्यको सृष्टि गर्छन् तर शीतकणले पातसित आत्मसात् गर्न त उसले आफुलाई जमिनमा विलिन गर्नुपर्छ, पातमा त्यो रसास्वादन गर्ने योग्यता हुनुपर्छ । मनुष्यको जीवनमा प्रेमजस्तो उत्कृष्ट तत्व यस्तै त्यागको मूलबाट प्रवाहित हुन्छ ।

Estimated Delivery

Get Delivery By

Delivery may take longer during holidays; Dates shown are estimates.

Product Details
ISBN-13 9789937918657
Publisher BIBLIONEPAL
आवर्तन [Aawartan] BIBLIONEPAL

You Might Also Like