मृत्युको आयु [Mritu ko Aayu] BIBLIONEPAL

मृत्युको आयु [Mritu ko Aayu]

Rs.300.00

Autor

मृत्युको आयु [Mritu ko Aayu]

Nicht vorrätig
Rs.300.00

Notify me when back

This book is currently out of stock. Enter your number to get an SMS reminder when it's back.

Erhalten Sie 5% Rabatt auf Ihre Bestellung. Code: NEPALISCH

You will earn 600 points with this purchase.

Beschreibung

लघुकथाहरू एउटै सुत्रमा उनिदै उनिदै गएर मृत्युको आयु सुत्र उपन्यास बनेको छ, जसले Nein संरचनामा नयाँपनको खोजी गरेको छ।
खाडी मुलुकहरुबाट बार्षिक सयौँको संख्यामा रातो बाकस नेपाल आउँछन् । यस्ता थुप्रै राता बाकसको प्रतिनिधित्त्व गर्न एउटा रातो बाकसको कथा नै मृत्युको आयु हो । स्वैरकाल्पनिक शैलीमा लेखिएको यो उपन्यास चोटिलो र मर्मस्पर्शी छ।

„मृत्युको जन्मबाट सुरु भएर मृत्युको निधनमा सकिएको यो उपन्यास ४ घन्टाको एकै बसाइमा पढेर सकें | लघुकथा शैलीको भाषा, हरेक च्याप्टरमा तिखो व्यंग्य, अरबको अस्पताल, मुर्दाघर, एयरपोर्टदेखि नेपालको एयरपोर्ट, आर्यघाट र गाउँको बर्णनले जो कोहीको आँखाबाट पनि आँशु निस्कन्छ | Ja Das ist nicht der Fall पढ्दा उसले भने झैं – बरु बाँच्न सजिलो लाग्छ | अरब तथा अन्य देशका श्रमिकको प्रतिनिधि उपन्यासको रुपमा मृत्युको आयु पठनीय तथा संग्रहणीय छ | Nein सुन्दर सिर्जनाका लागि बधाई छ डा. रबिन्द्र समीर"
-मनोज गजुरेल

Abholung & Lieferung
Inside Valley
Outside Valley
In-Store Pickup
Available
Rest of the world
Above timelines are estimates. Delivery and pickup depend on stock and courier availability. We cannot guarantee exact delivery date.
Produktdetails
ISBN-13 9789937665698
Genres:
मृत्युको आयु [Mritu ko Aayu] BIBLIONEPAL

Das könnte Ihnen auch gefallen

Über 10.000 zufriedene Leser

Mit einer Bewertung von 4.8⭑ inspirieren uns glückliche Leser täglich und erfüllen unsere Herzen mit Dankbarkeit und Kreativität.

100% authentische Bücher

Direkt bezogene Bücher, die Autoren unterstützen und Leser mit Originalinhalten versorgen.

Sorgfältig ausgewählte Titel

Entdecken Sie über 15.000 von Experten kuratierte Bücher für jeden Geschmack, erstellt von Lesebegeisterten.

Abholung im Geschäft

Online bestellen, in unserem gemütlichen Geschäft in Thamel abholen. Reibungsloser Ablauf, Auswahl während des Bezahlvorgangs.