(Rashtra Pararashtra) राष्ट्र-परराष्ट्र: एकतन्त्रदेखि गणतन्त्रसम्म BIBLIONEPAL

(Rashtra Pararashtra) राष्ट्र-परराष्ट्र: एकतन्त्रदेखि गणतन्त्रसम्म

Rs.775.00

Autor

(Rashtra Pararashtra) राष्ट्र-परराष्ट्र: एकतन्त्रदेखि गणतन्त्रसम्म

Hassle-free pickup, made for you.

Available in store Every day · 9 AM – 9 PM

We’ll email you when it’s ready
Visit Chaksibari Marg, Thamel, Kathmandu
Hours Every day · 9 AM – 9 PM
Get directions

How it works

  1. Add & check out
  2. Choose in-store pickup
  3. Get your ready email
  4. Visit with order number
Niedriger Lagerbestand
Rs.775.00

Erhalten Sie 5% Rabatt auf Ihre Bestellung. Code: NEPALISCH

You will earn 1550 points with this purchase.

Beschreibung

पछिल्लो बाहिरी पृष्ठबाट

अमेरिकाको विश्वविद्यालय क्लेयरमन्टमा पढिरहेका २४ वर्षे भेषबहादुर थापालाई राजा महेन्द्रले राष्ट्रिय योजना परिषद्को सदस्यसचिव बनाए । त्यसपछि उनी अर्थसचिव भए । नेपाल राष्ट्र बैङ्कका गभर्नर बने । राजा वीरेन्द्रका पालामा अर्थमन्त्रीको जिम्मेवारीसमेत पाए । ४० वर्ष नकट्दै यी महत्त्वपूर्ण जिम्मेवारी पाएका थापा पछि परराष्ट्रमन्त्री पनि ; अमेरिका तथा भारतका लागि राजदूतसमेत भए । अझ पछि नेपाल-भारत प्रबुद्ध समूहअन्तर्गत नेपालतर्फका संयोजक बने ।

अस्थिर परिवर्तनहरूबाट गुज्रिएको नेपालको लामो कालखण्डलाई डा. थापाले प्रत्यक्ष हेर्न र भोग्न पाए । यस पुस्तकमा उनले त्यही समयलाई पुनर्दृष्टि दिने जमर्को गरेका छन् । २००७ सालको परिवर्तन, २०१७ सालको प्रतिपरिवर्तनदेखि गणतन्त्र नेपालसम्मका राजनीतिक आरोहअवरोह, आर्थिक मामिला, परराष्ट्र नीति तथा कूटनीतिक अभ्यास जान्न पुस्तक उपयोगी छ । यो पुस्तक देशको आर्थिक, राजनीतिक र कूटनीतिक पाटाहरूको 'भित्रिया वृत्तान्त' पनि हो ।

Abholung & Lieferung
Inside Valley
Outside Valley
In-Store Pickup
Available
Rest of the world
Above timelines are estimates. Delivery and pickup depend on stock and courier availability. We cannot guarantee exact delivery date.
Produktdetails
ISBN-13 9789937790116
Cover / Binding Paperback
Publisher FinePrint
(Rashtra Pararashtra) राष्ट्र-परराष्ट्र: एकतन्त्रदेखि गणतन्त्रसम्म BIBLIONEPAL

Das könnte Ihnen auch gefallen

Über 10.000 zufriedene Leser

Mit einer Bewertung von 4.8⭑ inspirieren uns glückliche Leser täglich und erfüllen unsere Herzen mit Dankbarkeit und Kreativität.

100% authentische Bücher

Direkt bezogene Bücher, die Autoren unterstützen und Leser mit Originalinhalten versorgen.

Sorgfältig ausgewählte Titel

Entdecken Sie über 15.000 von Experten kuratierte Bücher für jeden Geschmack, erstellt von Lesebegeisterten.

Abholung im Geschäft

Online bestellen, in unserem gemütlichen Geschäft in Thamel abholen. Reibungsloser Ablauf, Auswahl während des Bezahlvorgangs.