उत्तर-पश्चिमी चीनको मरुस्थलीय पृष्ठभूमिमा हुर्किएका सुय्मोले त्यहिँको सामाजिक जिवन, संस्कृति र भोगािलाई आफ्ना कथाको विषयवस्तु बनाएका छन् ।
चिनियाँ आख्यानको मूलधारभन्दा पृथक् स्वाद र मौलिकता दिंदै लेखिएका उनका कथाहरुमा सामान्य मानिसको जीवनको सुक्ष्म आकलन र भोगाइलाई कलात्मक शैलीमा प्रस्तुत गरिएको छ ।
सिनचियाङ बुढो उनका त्यस्तै उत्कृष्ट कथाहरुको अनुवादित कृति हो ।
Descriptions are sourced from publishers or third parties and are not independently verified See our disclaimer