नेपाली कम्युनिस्ट आन्दोलनको लोकतन्त्रीकरण गर्ने जस जनताको बहुदलीय जनवाद अर्थात् जबज' लाई जान्छ । 'जबज सैंग मदन भण्डारीको राजनीतिक सोच र जोस जोडिएको छ । यथार्थमा 'जबज' जोस होइन, कुशल राजनीतिक सोच हो । मदनको परिचयसँग जोडिने विचारको पदचाप हो ।
यो पुस्तक नेपाली राजनीतिका प्रखर पात्रको जीवनमार्फत वाम राजनीतिको विगत हेर्ने एउटा प्रयास हो ।
Descriptions are sourced from publishers or third parties and are not independently verified See our disclaimer