विचार-विज्ञान [Bichar Bigyan]
Rs.275.00
Description
इन्द्रियहरूभन्दा पर मन छ । मनभन्दा पर बुद्धि छ । बुद्धिभन्दा महत्तत्त्व पर छ र महत्तत्त्वभन्दा अव्यक्त नाम प्रकृति पर छ । प्रकृतिभन्दा पुरूष पर छ । यसरी एकभन्दा अर्को बढी सूक्ष्म र बलवान् छन् ।
एक आध्यात्मिक, दार्शनिक र वैज्ञानिक ग्रन्थ होविचार विज्ञान | व्यक्ति, परिवार तथा समाजमा विचारको सूक्ष्म र व्यापक प्रभाव पर्छ भन्ने तथ्य र तर्कसहितको जीवन-दर्शन यस ग्रन्थमा छ।
Estimated Delivery
Get Delivery By
Delivery may take longer during holidays; Dates shown are estimates.
Product Details
| ISBN-13 | 9789937753043 |
| Publisher | BIBLIONEPAL |