नेपालको गैरसरकारी क्षेत्रका अभियन्ता एवं समाजसेवी शान्तलाल मुल्मीको आत्मवृतान्त हो । उनले आफ्नो ७८ वर्षे जीवनमा भोगेका राजनीतिक, साहित्यिक, मानवअधिकार, अन्तर्राष्ट्रिय सम्बन्ध लगायतका विषय पुस्तकमा समेटेका छन्।
आफ्नो बसमा जे छ, त्यसलाई पुरापुर सदुपयोग गर्न संसारका धेरै मान्छेहरुले सक्दैनन् । तर शान्तलाल मुल्मीले त्यो सब गरेका छन् र एक अम्दा जिवन बाँचेका छन् । त्यसैले उनी साधारण हुँदाहुँदै, एक असाधारण जीवन बाँचेका छन् । मुल्मीले अनवरत साधकको झैँ सानदार जीवन बाँचेका छन् । र यो पुस्तकले उनको त्यहि जीवनलाई खोतल्ने प्रयास गर्छ ।
Descriptions are sourced from publishers or third parties and are not independently verified See our disclaimer