महाभारा [Mahabhaara]
Get 15% off your first order. Use code: FIRST15
Earn points on this purchase. Learn More
Description
प्रेम, राजनीति र धर्मको त्रिकोणातमक द्वन्द्वमा बुनिएको महाभारा मूलतः डुक्पाको कथा हो । डुक्पा उटपट्याङ गरिबस्छ । पढ्नमा लद्दु तर 'डुक्पा डान्स'का लागि चर्चित छ । पालाम गाएरै सोल्टिनीहारुको प्रिय छ ।
त्यही डुक्पा अकस्मात् प्रेमिका सुक्मतीलाई छाडेर ड्राइभरी गर्न मधेस झर्छ । नचाहेरै उसको जिन्दगीमा युद्दको छिर्का छ्यापिन पुग्छ । उसले आफनो निर्णयप्रति सुक्मतीको घृणा बुझ्न पाउँछ, लारुम्बाको धार्मिक दस्ता काम्राङ र माओवादबिचजको तिक्तता अनुभव गर्छ । एक दिन उसको भेट आफ्नी प्रेमिका मन पराउने तान्छेहाडसँग हुन्छ, जसले उसको बाटो नै मोडिदन्छ ।
मधुर पूर्वेली लवज र नेपाली साहित्यमा बिरलै देखिने सशक्त संवादको मिठो सम्मिश्रण हो, महाभारा ।
Estimated Delivery
Get Delivery By
Delivery may take longer during holidays; Dates shown are estimates.
Product Details
| ISBN-13 | 9789937746403 |
| Publisher | BIBLIONEPAL |