Skip to product information
1 of 1

भोल्गादेखि गंगासम्म [Volga dekhi Ganga samma]

भोल्गादेखि गंगासम्म [Volga dekhi Ganga samma]

BIBLIONEPAL

ISBN: 9789937712361

Regular price Rs.548.00
Regular price Sale price Rs.548.00
Sale Sold out

Low stock

Earn 1096 reward points on this item.
DESCRIPTION +
मानव जातिको उत्पत्ति र सभ्यताहरूको विकासक्रमका बारेमा द्वन्द्वात्मक भोतिकवादी कोणबाट लेखिएको यो कृति यस शताब्दीकै गहन र विशिष्ट खोज मानिन्छ । यसमा ऋषिहरू वशिष्ठ‚ विश्वामित्र‚ दार्शनिक अरस्तुदेखि विश्वविजेता अलेकजाण्डरसम्मका विचार र जानकारीहरू रोचक कथात्मक शैलीमा प्रस्तुत छ ।
ईश्वर र राजतन्त्रको उत्पत्ति कसरी भयो भन्नेबारे ऐतिहासिक तथ्य खोतलेको यस कृतिमा मानवतावादी दर्शन छ । हिन्दू‚ क्रिश्चियन‚ बौद्धदेखि इस्लामसम्मका धर्म समुदायहरूको उत्पत्तिबारेका सन्दर्भले पाठकलाई रोमान्चित बनाउँछ ।
यो कृति विश्वका कयौँ भाषामा अनुवाद भइसकेको छ । प्रस्तुति औपन्यासिक भए पनि आदिम इतिहास र समाजशास्त्रीय जानकारीहरूले पाठकलाई अर्कै लोकमा पुर्‍याउँछ ।

Info Icon Descriptions are sourced from publishers or third parties and are not independently verified. See our disclaimer

×

Disclaimer

Book descriptions and information on our website are sourced from third parties. While we aim for accuracy, we do not verify these details.

For corrections, contact us at contact@biblionepal.com.

DELIVERY AND PAYMENT +

Inside Kathmandu Valley: Orders are usually delivered within 1–2 days (up to 3 days on weekends).

Outside Valley: Delivery takes approximately 3–5 days.

Payment Options: We accept all major payments via FonePay, ConnectIPS, eSewa, Khalti, and international payments via remittance.

View full details