उलार [Ulaar] BIBLIONEPAL

उलार [Ulaar]

Rs.150.00

उलार [Ulaar]

Agotado
Rs.150.00

Notify me when back

This book is currently out of stock. Enter your number to get an SMS reminder when it's back.

Enjoy 5% off your order. Use code: NEPALI

You will earn 300 points with this purchase.

Description

यस उपन्यासले जनताको सङ्घर्षपूर्ण जीवनको कथा मात्र भनेको छैन, यसले सीमान्त तहका जनतामा जीवित मानवीय संवेदनालाई सर्वाधिक उचाइ र महत्त्व दिएको छ । आञ्चलिक र प्रचलित अङ्ग्रेजी शब्दलाई समेत स्वाभाविक ढङ्गले मिसाउँदै लेखिएको यस उपन्यासले जनआन्दोलन २०४६ पछिको राजनीतिक कुरुपता रामरी उदाङ्गो पारिदिएको छ । 'उलार'को भाषा विशेष मीठो छ । पात्रहरू नेपालगञ्जको स्थानीय भाषा बोल्छन् तर पाठक प्रायः नेपाली मात्र बुझ्छन् भन्ने समस्यालाई लेखक पाण्डेले सहजसँग समाधान गरेका छन् - यी दुई भाषा र सामान्यतया प्रचलित अंग्रेजी शब्दहरूलाई स्वभाविक ढंगले मिसाएर । त्यसैले पात्रहरूका अभिव्यक्तीलाई क्लिष्ट 'साहित्यिक भाषाले कतै ढाक्न पाएको छैन । र प्रेमललवाको दुनियाँ, उसका भित्री चिन्तन र बाहिरी यथार्थहरू सजीवसँग चित्रण गरिएका छन् ।


 - मन्जुश्री थापा

Pickup & Delivery
Inside Valley
Outside Valley
In-Store Pickup
Available
Rest of the world
Above timelines are estimates. Delivery and pickup depend on stock and courier availability. We cannot guarantee exact delivery date.
Product Details
ISBN-13 9789937804639
Genres:
उलार [Ulaar] BIBLIONEPAL

You Might Also Like

10K+ Happy Readers

With a 4.8⭑ rating, happy readers inspire us daily, filling our hearts with gratitude and creativity.

100% Authentic Books

Directly sourced books, supporting authors, and serving readers with original content. 

Expertly Curated Titles

Discover 15,000+ expert-curated books for every taste, crafted by reading enthusiasts.

In-Store Pickup

Order online, pick up at our cozy Thamel store. Seamless experience, choose during checkout.