अश्वत्थामा [Ashwatthama] BIBLIONEPAL

अश्वत्थामा [Ashwatthama]

Rs.495.00

अश्वत्थामा [Ashwatthama]

Agotado
Rs.495.00

Notify me when back

This book is currently out of stock. Enter your number to get an SMS reminder when it's back.

Enjoy 5% off your order. Use code: NEPALI

You will earn 990 points with this purchase.

Description

भारतवर्षका कुशल योद्धाहरू सम्मिलित धर्मयुद्धको समाप्तिसँगै अधिकांश योद्धाको निधन भयो तर अश्वत्थामाको जीवन र मृत्यु अज्ञात छ ।

महाभारतको मिथक प्रयुक्त अश्वत्थामा सामाजिक जीवनको तुलना मात्र होइन, तत्कालीन समाज, राजनीति र घटनाहरूको पुनरावृत्ति पनि हो । उपन्यासले मूल चरित्रहरूलाई विनिर्माण गर्दै महाभारतभित्रका स्थान र घटनाको खोज गरेको छ ।

पछिल्लो बाहिरी पृष्ठबाट

इतिहास समयको दस्ताबेज हो तर लेखकीय पक्षधरतामा निर्भर रहन्छ । दृष्टिकोणको पक्षपोषणमा केन्द्रित हुने हुँदा इतिहासलाई यथार्थको कसीमा नाप्नु श्रमसाध्य कार्य हो ।

हामीले महाभारतको कथा पढेका छौं, हेरेका छौं र सुनेका छौं । अध्यात्मले चिरञ्जीवी मान्छ अश्वत्थामालाई । सर्वत्र विश्वास गरिएको महाभारत युद्ध कुरूक्षेत्रमा मात्र सीमित रहेन । भारतवर्षका कुशल योद्धाहरू सम्मिलित धर्मयुद्धको समाप्तिसँगै अधिकांश योद्धाको निधन भयो तर अश्वत्थामाको जीवन र मृत्यु अज्ञात छ ।

महाभारतको मिथक प्रयुक्त अश्वत्थामा सामाजिक जीवनको तुलना मात्र होइन, तत्कालीन समाज, राजनीति र घटनाहरूको पुनरावृत्ति पनि हो । उपन्यासले मूल चरित्रहरूलाई विनिर्माण गर्दै महाभारतभित्रका स्थान र घटनाको खोज गरेको छ ।

Pickup & Delivery
Inside Valley
Outside Valley
In-Store Pickup
Available
Rest of the world
Above timelines are estimates. Delivery and pickup depend on stock and courier availability. We cannot guarantee exact delivery date.
Product Details
ISBN-13 9789937708944
Genres:
अश्वत्थामा [Ashwatthama] BIBLIONEPAL

You Might Also Like

10K+ Happy Readers

With a 4.8⭑ rating, happy readers inspire us daily, filling our hearts with gratitude and creativity.

100% Authentic Books

Directly sourced books, supporting authors, and serving readers with original content. 

Expertly Curated Titles

Discover 15,000+ expert-curated books for every taste, crafted by reading enthusiasts.

In-Store Pickup

Order online, pick up at our cozy Thamel store. Seamless experience, choose during checkout.