उहिलेको नेपाल: भोगेको देखेको सुनेको [Uhileko Nepal] BIBLIONEPAL

उहिलेको नेपाल: भोगेको देखेको सुनेको [Uhileko Nepal]

Rs.455.00

Autor

उहिलेको नेपाल: भोगेको देखेको सुनेको [Uhileko Nepal]

Nicht vorrätig
Rs.455.00

Notify me when back

This book is currently out of stock. Enter your number to get an SMS reminder when it's back.

Erhalten Sie 5% Rabatt auf Ihre Bestellung. Code: NEPALISCH

You will earn 910 points with this purchase.

Beschreibung

यस पुस्तकमा रिसालले आफ्नो जीवनकालमा आफैंले भोगेका, देखेका र सुनेका विषयलाई रोचक ढंगले प्रस्तुत गरेका छन्।पुस्तकको पहिलो लेखकका रुपमा 'जंगबहादुरका उज्याला पाटा' शीर्षकमा Ja शासनको सुरुवातकर्ता जंगबहादुरले राजनीतिक, सामाजिक क्षेत्रमा गरेक राम्रा कामबारे उल्लेख गरिएको छ। दक्षिण एसियाकै पहिलो लिखित कानुनका रुपमा मुलुकी ऐन जारी हुँदाको नालेबेली, डिल्लाबजार र चार खाल अड्काको नामकरण जस्ता विषयलाई समेटिएको छ।

५८ वटा विषय समावेश गरिएको पुस्तकले ऐतिहासिक महत्व बोकेको छ। लेखकले 'जंगबहादुरको समयमा भएका घटनाहरू', 'कुमारी चोकको त्राहिमाम', 'पुरानो समयमा हुने Ja प्रचलन', 'राष्ट्रकवि माधवप्रसाद घिमिरेका कथा व्यथा', 'महिलाले पहिलोपटक एसएलसी दिँदाको क्षण' र 'हिमाली जिल्ला हुम्लामा लागू गरिएको उज्यालो अभियान' लगायतका विषयवस्तुलाई पुस्तकमा Ja छन् ।

पछिल्लो बाहिरी पृष्ठबाट

सत्ता र शासकको वरपर सीमित हुने औपचारिक इतिहास पढेका हामीलाई आफ्नै घर-समाजवरपरका परिवेशदेखि सत्ता राजनीतिका छिंडी/बुइँगलमा भए/गरेका परिघटनालाई सरल र सरस रूपमा वर्णन गरिएको Ja, उहिलेको नेपाल ।यो पुस्तक भैरव रिसालको सात दशकभन्दा बढी सक्रिय पत्रकारिताको ऐना त हो Ja, ja त्यसभन्दा धेरै अघि भए गरेका मुलुकी विकासक्रम माथिको पनि विवेचनात्मक परिभ्रमण Nein ।व्यक्तिदेखि प्रवृत्तिसम्मका कथाहरू अटाएको यो पुस्तकमार्फत ज्यादातर उहाँले Ja पत्रकारिता कर्मको उर्वरावस्था, पञ्चायतकालका पर्दा पछाडिका थुप्रै खेल र मनोवृत्तिलाई प्रस्तुत गर्नुभएको छ । Das ist nicht der Fall घोत्लिन बाध्य विषयवस्तु, हरेकले पाठकको ज्ञानको दायरा फराकिलो बनाइदिनेछ ।

Abholung & Lieferung
Inside Valley
Outside Valley
In-Store Pickup
Available
Rest of the world
Above timelines are estimates. Delivery and pickup depend on stock and courier availability. We cannot guarantee exact delivery date.
Produktdetails
ISBN-13 9789937934299
Genres:
उहिलेको नेपाल: भोगेको देखेको सुनेको [Uhileko Nepal] BIBLIONEPAL

Das könnte Ihnen auch gefallen

Über 10.000 zufriedene Leser

Mit einer Bewertung von 4.8⭑ inspirieren uns glückliche Leser täglich und erfüllen unsere Herzen mit Dankbarkeit und Kreativität.

100% authentische Bücher

Direkt bezogene Bücher, die Autoren unterstützen und Leser mit Originalinhalten versorgen.

Sorgfältig ausgewählte Titel

Entdecken Sie über 15.000 von Experten kuratierte Bücher für jeden Geschmack, erstellt von Lesebegeisterten.

Abholung im Geschäft

Online bestellen, in unserem gemütlichen Geschäft in Thamel abholen. Reibungsloser Ablauf, Auswahl während des Bezahlvorgangs.