रमिते (Ramite) BIBLIONEPAL

रमिते (Ramite)

Rs.495.00

रमिते (Ramite)

En rupture de stock
Rs.495.00

Notify me when back

This book is currently out of stock. Enter your number to get an SMS reminder when it's back.

Enjoy 5% off your order. Use code: NEPALI

You will earn 990 points with this purchase.

Description

रमिते जेसन कुँवरद्वारा लिखित नेपाली उपन्यास हो । यो फेब्रुअरी १३, २०२१ मा रेड पान्डा बूक्सद्वारा प्रकाशित भएको थियो। यो लेखकको पहिलो पुस्तक हो जो एक संगीतकार र "नाइट" नामक ब्यान्डको एक हिस्सा हुन । यो पुस्तक नेपालको सर्वोच्च साहित्यिक सम्मान मदन पुरस्कारका लागि मनोनयन गरिएको थियो। पुस्तक चार खण्डहरू मिलेर बनेको परियोजना हो। भविष्यका किस्ताहरू सांगीतिक प्रदर्शन, कला र चलचित्रहरूमा हुनेछन्। यो परियोजना विभिन्न संगीतकार, कलाकार, फोटोग्राफर, चित्रकार र चलचित्र निर्माताहरू बीचको सहकार्य हो।

उपन्यास एक काल्पनिक संसारमा सेट गरिएको छ, र धेरै पात्रहरुको दृष्टिकोणमा प्रस्तुत गरिएको छ । यसमा विभिन्न गीतहरू, स्केचहरू र काल्पनिक लिपिहरू पनि समावेश छन्। पुस्तकले मानव सभ्यता, समाज र हाम्रो संसारलाई दर्पण गर्ने विभिन्न मानवीय प्रवृत्तिको कथा चित्रण गर्दछ।

Pickup & Delivery
Inside Valley
Outside Valley
In-Store Pickup
Available
Rest of the world
Above timelines are estimates. Delivery and pickup depend on stock and courier availability. We cannot guarantee exact delivery date.
Product Details
ISBN-13 9789937085373
Genres:
रमिते (Ramite) BIBLIONEPAL

You Might Also Like

10K+ Happy Readers

With a 4.8⭑ rating, happy readers inspire us daily, filling our hearts with gratitude and creativity.

100% Authentic Books

Directly sourced books, supporting authors, and serving readers with original content. 

Expertly Curated Titles

Discover 15,000+ expert-curated books for every taste, crafted by reading enthusiasts.

In-Store Pickup

Order online, pick up at our cozy Thamel store. Seamless experience, choose during checkout.