सेयर मन्त्र [Share Mantra] BIBLIONEPAL

सेयर मन्त्र [Mantra teilen]

Rs.375.00

Autor

सेयर मन्त्र [Mantra teilen]

Hassle-free pickup, made for you.

Available in store Every day · 9 AM – 9 PM

We’ll email you when it’s ready
Visit Chaksibari Marg, Thamel, Kathmandu
Hours Every day · 9 AM – 9 PM
Get directions

How it works

  1. Add & check out
  2. Choose in-store pickup
  3. Get your ready email
  4. Visit with order number
Auf Lager
Rs.375.00

Erhalten Sie 5% Rabatt auf Ihre Bestellung. Code: NEPALISCH

You will earn 750 points with this purchase.

Beschreibung

वित्त तथा लगानी विषयमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएका रविन्द्र भट्टराईले क्यानडाको जर्जब्राउन कलेजबाट फाइनान्सियल प्लानिङमा पोस्ट ग्र्याजुएट र क्यानेडियन सेक्युरिटिज इन्स्टिच्युटबाट सेयर बजारसम्बन्धी क्यानेडियन सेक्युरिटिज कोर्स गर्नुभएको छ । उहाँले क्यानडाबाट फाइनान्सियल प्लानिङमा डेभिड म्याक्रेक्यान फाइनान्सियल प्लानिङ Ja, स्टुडेन्ट एसोसिएसन अवार्ड र Das ist alles गर्नुभएको छ ।

त्रिभुवन विश्वविद्यालय, शंकरदेव क्याम्पसमा वित्त तथा लगानी विषयमा १३ वर्ष प्राध्यापन गराउनुभएका भट्टराई सेयर बजारको अध्ययन, अनुसन्धान र विश्लेषणमा निरन्तर संलग्न हुनुहुन्छ । सेयर बजारसम्बन्धी उहाँका लेख, रचना र अन्तर्वार्ता विभिन्न राष्ट्रिय दैनिक, साप्ताहिक, ja तथा अनलाइन पत्रपत्रिकामा प्रकाशित हने गर्छन । उहाँ सेयर बजारसम्बन्धी जनचेतना जगाउने तथा तालिम दिने नेपालकै पहिलो व्यक्तिमा पर्नुहुन्छ । उहाँले देशका विभिन्न स्थानमा गई सर्वसाधारणलाई सेयर बजार तथा लगानीसम्बन्धी Ja दिइसक्नुभएको छ भने एसआरसीएसमा निरन्तर तालिम दिइरहनुभएको छ ।

उहाँका प्रकाशित कृतिहरूमा सेयरबाट करोडपति, नेपालको सेयर बजार, सेयरको आधारभूत विश्लेषण, सेयर प्राविधिक विश्लेषणलगायत अन्य पुस्तक छन् । यसैगरी गीत-संगीतका माध्यमबाट सेयर बजारसम्बन्धी जनचेतना जगाउने उद्देश्यले उहाँले 'सेयर दोहोरी' नामक गीति एल्बम तथा सेयर बजारमा आधारित चलचित्र 'आशा' बजारमा ल्याउनुभएको छ, Ja युट्युबमा सुन्न र हेर्न सकिन्छ।

Abholung & Lieferung
Inside Valley
Outside Valley
In-Store Pickup
Available
Rest of the world
Above timelines are estimates. Delivery and pickup depend on stock and courier availability. We cannot guarantee exact delivery date.
Produktdetails
ISBN-13 9789937217354
Cover / Binding Paperback
Publisher Not specified
Pages 118
सेयर मन्त्र [Share Mantra] BIBLIONEPAL

Das könnte Ihnen auch gefallen

Über 10.000 zufriedene Leser

Mit einer Bewertung von 4.8⭑ inspirieren uns glückliche Leser täglich und erfüllen unsere Herzen mit Dankbarkeit und Kreativität.

100% authentische Bücher

Direkt bezogene Bücher, die Autoren unterstützen und Leser mit Originalinhalten versorgen.

Sorgfältig ausgewählte Titel

Entdecken Sie über 15.000 von Experten kuratierte Bücher für jeden Geschmack, erstellt von Lesebegeisterten.

Abholung im Geschäft

Online bestellen, in unserem gemütlichen Geschäft in Thamel abholen. Reibungsloser Ablauf, Auswahl während des Bezahlvorgangs.