वित्त तथा लगानी विषयमा त्रिभवन विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएका रविन्द्र भट्टराईले क्यानाडाको जर्ज बाउन कलेजबाट फाइनान्सियल प्लानिङमा पोस्ट ग्याजएटर क्यानेडियन सेक्यरिटिज इन्स्टिच्यटबाट सम्बन्धि क्यानेडियन सेक्यरिटिज कोष गर्नभएको छ । उहाँले क्यानडाबाट फाइनान्सियल प्लानिङमा डेभिड म्याक्रेक्यान, फाइनान्सियल प्लानिङ अवार्ड स्टडेन्ट एसोसिएसन अवार्ड तथा इन्स्टिज्यसनल अवाडसमेत प्राप्त गर्नुभएको छ।
त्रिभवन विश्वविद्यालय शंकरदेव क्याम्पसमा वित्त तथा लगानी विषयमा १३ वर्ष प्राध्यापन गराइसक्नभएका भट्टराई सेयर बजारको अध्ययन, अनुसन्धान र विश्लेषणमा निरन्तररुपमा संलग्न हनहन्छ । सेयर बजारसम्बन्धी लेख तथा रचनाहरु र अन्तरवार्ता विभिन्न राष्ट्रिय दैनिक, साप्ताहिक तथा मासिक तथा अनलाइन पत्रपत्रिकामा प्रकाशित हुने तथा छापिने गर्छन । उहाँ सेयर बजार सम्बन्धी जनचेतना जगाउने तथा यस सम्बन्धी तालिम दिने। नेपालकै पहिलो व्यक्तिमा पर्नहन्छ । उहाँले देशका विभिन्न स्थानमा गई सेयर बजार तथा लगानी सम्बन्धि तालिम दिइसक्नु भएको छ भने SRCS मा निरन्तर तालिम दिइरहन भएको छ । उहाँ सेयर बजार सम्बन्धी विभिन्न कार्यक्रममा धेरैपटक रेडियो तथा 'टेलिभिजनमा उपस्थित भइसक्नु भएको छ।।
यसका बाहेक उहाँका अन्य प्रकाशित कृतिहरुमा नेपालको सेयर बजार, सेयरको आधारभत विश्लेषण Ja बाजरका जिज्ञासाहरु बैंकिङ जिज्ञासाहरु, बीमा जिज्ञासाहरु कमोडिटिज तथा डेरिभेटिभ जिज्ञासाहरु सेयर बजार विश्लेषण, सेयरबाट करोडपति, Börse in Nepal. So investieren Sie in den Aktienmarkt, Investmentmanagement, Kapitalstrukturmanagement, Finanzinstitute und Märkte प्रकाशित छन् । यसैगरी गीत-संगीतका माध्यमबाट सेयर बजार सम्बन्धी जनचेतना जगाउने उद्देश्यले उहाले Ja दोहोरी' नामक गिती एल्बम तथा सेयर बजारमा आधारित चलचित्र 'आशा' बजारमा ल्याउनुभएकाछ,जुन युट्युबमा सुन्न र हेर्न सकिन्छ।