पल्पसा क्याफे [Palpasa Café] BIBLIONEPAL

पल्पसा क्याफे [Palpasa Café]

Rs.525.00

Autor

पल्पसा क्याफे [Palpasa Café]

Hassle-free pickup, made for you.

Available in store Every day · 9 AM – 9 PM

We’ll email you when it’s ready
Visit Chaksibari Marg, Thamel, Kathmandu
Hours Every day · 9 AM – 9 PM
Get directions

How it works

  1. Add & check out
  2. Choose in-store pickup
  3. Get your ready email
  4. Visit with order number
Auf Lager
Rs.525.00

Erhalten Sie 5% Rabatt auf Ihre Bestellung. Code: NEPALISCH

You will earn 1050 points with this purchase.

Beschreibung

नारायण वाग्ले २०४७ सालपछिको फराकिलो परिवेशमा पत्रकार बने । समाचारका लागि देशका धेरै भेग घुमे, समाजका सङ्कटहरू नियाले | कान्तिपुर दैनिकमा स्थापनाकालदेखि संलग्न उनले पुनः सक्रिय राजतन्त्रदेखि गणतन्त्र स्थापनासम्मको घटनापूर्ण अवधिमा सम्पादकीय नेतृत्व गरे ।

यो उनको पहिलो उपन्यास हो । यसले २०६१ सालको मदन पुरस्कार पाएको थियो । चर्चा र बिक्रीका हिसाबले यसलाई नेपाली साहित्य प्रकाशन इतिहासमा एउटा मोड मानिएको छ । हालसम्म यो चारवटा विदेशी भाषामा प्रकाशित भइसकेको छ । यसको अङ्ग्रेजी संस्करण सन् २००८ मा Es ist nicht einfach, es zu tun Ja इन्डियाले नयाँ दिल्लीबाट छाप्यो, कोरियाली भाषामा सोलबाट फरेस्ट अफ लिटरेचरले साथै सिंधली भाषामा श्रीलंकाबाट पनि प्रकाशित छ । यसको प्रान्सेली अनुवाद सन् २०१४ मा पब्लिकेसन नेपा-लयले छापेको छ ।

पल्पसा क्याफेले नेपाली साहित्यमा एउटा तरङ्ग ल्याएको छ । Das ist alles मात्रले पनि यो उपन्यास अमर बनेको छ ।

- इन्द्रबहादुर राई

Abholung & Lieferung
Inside Valley
Outside Valley
In-Store Pickup
Available
Rest of the world
Above timelines are estimates. Delivery and pickup depend on stock and courier availability. We cannot guarantee exact delivery date.
Produktdetails
ISBN-13 9789937905855
Cover / Binding Paperback
Publisher Sangrila Books
Pages 294
Weight 336 g
पल्पसा क्याफे [Palpasa Café] BIBLIONEPAL

Das könnte Ihnen auch gefallen

Über 10.000 zufriedene Leser

Mit einer Bewertung von 4.8⭑ inspirieren uns glückliche Leser täglich und erfüllen unsere Herzen mit Dankbarkeit und Kreativität.

100% authentische Bücher

Direkt bezogene Bücher, die Autoren unterstützen und Leser mit Originalinhalten versorgen.

Sorgfältig ausgewählte Titel

Entdecken Sie über 15.000 von Experten kuratierte Bücher für jeden Geschmack, erstellt von Lesebegeisterten.

Abholung im Geschäft

Online bestellen, in unserem gemütlichen Geschäft in Thamel abholen. Reibungsloser Ablauf, Auswahl während des Bezahlvorgangs.