दरबारको दुःखान्त: राजपरिवार र संहार, मैले जसरी देखेँ [Darbar ko Dukhanta] BIBLIONEPAL

Weitere Informationen: राजपरिवार र संहार, मैले जसरी देखेँ [Darbar ko Dukhanta]

Rs.600.00

Autor

Weitere Informationen: राजपरिवार र संहार, मैले जसरी देखेँ [Darbar ko Dukhanta]

Nicht vorrätig
Rs.600.00

Notify me when back

This book is currently out of stock. Enter your number to get an SMS reminder when it's back.

Erhalten Sie 5% Rabatt auf Ihre Bestellung. Code: NEPALISCH

You will earn 1200 points with this purchase.

Beschreibung

राजदरबार हत्याकाण्ड एक्काइसौं शताब्दीको सुरुमै भएको सर्वाधिक सनसनीपूर्ण घटना थियो । Was ist das? २०५८ जेठ १९ गते त्रिभुवन सदनभित्र खासमा के भएको थियो ?

त्यहाँ गोली चल्दाचल्दै छिर्ने पहिलो व्यक्ति हुन्– तत्कालिन प्रमुख शाही पाश्र्ववर्ती (एडिसी) सुन्दरप्रताप राना ।

'दरबारको दुखान्त' पुस्तकमा उनले आफूले आँखैअगाडि देखेको त्यो दृश्यको विस्तृत वर्णन गरेका छन् । राजाको एडिसीका रुपमा दरबारमा १७ बर्ष बिताउँदा देखेका अन्य थुप्रै अनुद्घाटित घटनाका साक्षी पनि हुन् राना । राजसदस्यहरुको स्वभाव–शैलीलगायत थुप्रै निजी प्रसंगहरू यहाँ पढ्न पाइन्छ । देशको राजनीति र छिमेकी मुलुकसँगको उतारचढावबारे पनि धेरै कुरा बुझ्न सकिन्छ ।

राजपरिवारको जीवन र अन्त्यको वृत्तान्त हो– 'दरबारको दुःखान्त', जसले नेपालको निकट इतिहास बुझ्न सघाउँछ ।

Abholung & Lieferung
Inside Valley
Outside Valley
In-Store Pickup
Available
Rest of the world
Above timelines are estimates. Delivery and pickup depend on stock and courier availability. We cannot guarantee exact delivery date.
Produktdetails
ISBN-13 9789937059268
Cover / Binding Paperback
Publisher Kitaab Publications
Pages 307
Weight 395 g
दरबारको दुःखान्त: राजपरिवार र संहार, मैले जसरी देखेँ [Darbar ko Dukhanta] BIBLIONEPAL

Das könnte Ihnen auch gefallen

Über 10.000 zufriedene Leser

Mit einer Bewertung von 4.8⭑ inspirieren uns glückliche Leser täglich und erfüllen unsere Herzen mit Dankbarkeit und Kreativität.

100% authentische Bücher

Direkt bezogene Bücher, die Autoren unterstützen und Leser mit Originalinhalten versorgen.

Sorgfältig ausgewählte Titel

Entdecken Sie über 15.000 von Experten kuratierte Bücher für jeden Geschmack, erstellt von Lesebegeisterten.

Abholung im Geschäft

Online bestellen, in unserem gemütlichen Geschäft in Thamel abholen. Reibungsloser Ablauf, Auswahl während des Bezahlvorgangs.