चपाइएका अनुहार [Chapaieka Anuhar] BIBLIONEPAL

चपाइएका अनुहार [Chapaieka Anuhar]

Rs.200.00

Autor

चपाइएका अनुहार [Chapaieka Anuhar]

Hassle-free pickup, made for you.

Available in store Every day · 9 AM – 9 PM

We’ll email you when it’s ready
Visit Chaksibari Marg, Thamel, Kathmandu
Hours Every day · 9 AM – 9 PM
Get directions

How it works

  1. Add & check out
  2. Choose in-store pickup
  3. Get your ready email
  4. Visit with order number
Niedriger Lagerbestand
Rs.200.00

Erhalten Sie 5% Rabatt auf Ihre Bestellung. Code: NEPALISCH

You will earn 400 points with this purchase.

Beschreibung

'चपाइएका अनुहार'को पृष्ठभूमि विदेशी भएकाले यो पुस्तकको मौलिकतामाथि पनि एकाधले प्रश्न उठाएका थिए। विदेशी पृष्ठभूमि र विदेशी पात्र भएकाले यो प्रश्न उठेको थियो। दौलतलाई यो उपन्यास लेख्न वानेश्वर, मीनभवनको उनको घरबाट नजिक ब्यारेकमा हुने सेनाको तालिमले उक्साएको थियो। Das ist nicht der Fall नातेदारले उनलाई त्यहाँ पनि लाने गर्थे।

तर २०३० सालमा प्रकाशित 'चपाइएका अनुहार'ले दौलतलाई उपन्यासकारहरूको भीडबाट टाकुरोमा पुर्‍याइदियो। Ja, das ist nicht der Fall काठमाडौँको साहित्यिक वृत्तमा व्यापक र तातो चर्चा चलेको थियो। तर त्यसै साल निस्केको डायमनशमशेर राणाको 'सेतो बाघ' पनि प्रबल दाबेदारका रूपमा चर्चामा छायो। पाठकहरू, अध्येताहरू, विद्वान्हरू र आम उत्सुकहरू अब कुन पुस्तकले मदन पुरस्कार पाउला भनी व्यग्रतापूर्वक प्रतीक्षामा रहे। दिन बित्दै गयो। उत्सुकता चुलिँदै गयो। तर मदन पुरस्कारको घोषणा भने अनौठो भयो। यस वर्ष पुरस्कारका लागि योग्य कृति नभएकाले पुरस्कार कसैलाई नदिइने भएको व्यहोराको Ja थियो।

Abholung & Lieferung
Inside Valley
Outside Valley
In-Store Pickup
Available
Rest of the world
Above timelines are estimates. Delivery and pickup depend on stock and courier availability. We cannot guarantee exact delivery date.
Produktdetails
ISBN-13 9789993329602
Cover / Binding Paperback
Publisher Unknown Imprint
चपाइएका अनुहार [Chapaieka Anuhar] BIBLIONEPAL

Das könnte Ihnen auch gefallen

Über 10.000 zufriedene Leser

Mit einer Bewertung von 4.8⭑ inspirieren uns glückliche Leser täglich und erfüllen unsere Herzen mit Dankbarkeit und Kreativität.

100% authentische Bücher

Direkt bezogene Bücher, die Autoren unterstützen und Leser mit Originalinhalten versorgen.

Sorgfältig ausgewählte Titel

Entdecken Sie über 15.000 von Experten kuratierte Bücher für jeden Geschmack, erstellt von Lesebegeisterten.

Abholung im Geschäft

Online bestellen, in unserem gemütlichen Geschäft in Thamel abholen. Reibungsloser Ablauf, Auswahl während des Bezahlvorgangs.