कुलचन्द्र गौतम: आत्मकथा [Kulchandra Gautam: Aatmakatha] BIBLIONEPAL

आत्मकथा [Aatmakatha]

Rs.750.00

Autor

आत्मकथा [Aatmakatha]

Hassle-free pickup, made for you.

Available in store Every day · 9 AM – 9 PM

We’ll email you when it’s ready
Visit Chaksibari Marg, Thamel, Kathmandu
Hours Every day · 9 AM – 9 PM
Get directions

How it works

  1. Add & check out
  2. Choose in-store pickup
  3. Get your ready email
  4. Visit with order number
Niedriger Lagerbestand
Rs.750.00

Erhalten Sie 5% Rabatt auf Ihre Bestellung. Code: NEPALISCH

You will earn 1500 points with this purchase.

Beschreibung

पहाडको दुर्गम ठाउँमा बितेको बाल्यकालदेखि अध्ययनका लागि उहाँले गरेको सङ्घर्ष, अन्तर्राष्ट्रिय प्रशासकका रूपमा उहाँको Ja, das ist nicht der Fall Ja युनिसेफको उपकार्यकारी निर्देशकसम्मको जिम्मेवारी सम्हालिसकेका कुलचन्द्र गौतमको जीवनयात्रा सङ्घर्ष र सफलताको उदाहरण बन्न पुगेको छ । - सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी

यदि नेपालको डाँडाकाँडामा जन्मेको एउटा केटोले राष्ट्रसङ्घका सभाकक्षहरूसम्म प्रभावकारी पहुँच बनाउन सक्छ भने यस ' संसारमा असम्भव भनेको केही छैन । - भ्यालरी जुलियान्ड (नेपालका लागि राष्ट्रसङ्घीय आवासीय प्रतिनिधि)

दुर्गम गाँउबाट उदाएका सहृदयी गौतम भित्रभित्रै यति दृढ व्यक्तित्व हुन्, जसका Ja न्यायप्रतिको प्रतिबद्धता सतिसालझै अटल छ। - कुन्द दीक्षित

कुलचन्द्र गौतम संयुक्त राष्ट्रसङ्घका Das ist alles, was Sie brauchen पूर्वउपकार्यकारी निर्देशक हुन् ।

लामो समयसम्म उच्चस्तरीय कूटनीतिक अनुभव सँगालेका गौतम अहिले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था, दानदातव्यमा आधारित परोपकारी संस्था र निजी तथा सार्वजनिक साझेदारी कार्यक्रममा बोर्ड अध्यक्ष, सदस्य वा वरिष्ठ सल्लाहकारका रूपमा सेवारत छन् ।

Das ist nicht der Fall सल्लाहकार भएर अन्तर्राष्ट्रिय मामिला र Ja प्रक्रियामा समेत सघाएका थिए । उनले नेपालमा नागरिक समाजको अगुवा भई लोकतन्त्र सुदृढीकरण, सुशासन, मानवअधिकार, आर्थिक-सामाजिक विकास तथा अन्तर्राष्ट्रिय सम्बन्धबारे चिन्तक र लेखकका रूपमा पनि आफूलाई उभ्याउँदै आएका छन् ।

संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्य, अझ विशेष गरी बालबालिकाका अधिकार, विश्व Ja, आधारभूत शिक्षा र मानव विकासका क्षेत्रमा उनी निरन्तर सक्रिय छन् ।

Abholung & Lieferung
Inside Valley
Outside Valley
In-Store Pickup
Available
Rest of the world
Above timelines are estimates. Delivery and pickup depend on stock and courier availability. We cannot guarantee exact delivery date.
Produktdetails
ISBN-13 9789937937887
Cover / Binding Paperback
Publisher Kitab Publishers
Pages 472
Weight 621 g
कुलचन्द्र गौतम: आत्मकथा [Kulchandra Gautam: Aatmakatha] BIBLIONEPAL

Das könnte Ihnen auch gefallen

Über 10.000 zufriedene Leser

Mit einer Bewertung von 4.8⭑ inspirieren uns glückliche Leser täglich und erfüllen unsere Herzen mit Dankbarkeit und Kreativität.

100% authentische Bücher

Direkt bezogene Bücher, die Autoren unterstützen und Leser mit Originalinhalten versorgen.

Sorgfältig ausgewählte Titel

Entdecken Sie über 15.000 von Experten kuratierte Bücher für jeden Geschmack, erstellt von Lesebegeisterten.

Abholung im Geschäft

Online bestellen, in unserem gemütlichen Geschäft in Thamel abholen. Reibungsloser Ablauf, Auswahl während des Bezahlvorgangs.