स्पर्श [Sparsha] BIBLIONEPAL

स्पर्श [Sparsha]

Rs.300.00

स्पर्श [Sparsha]

在庫切れ
Rs.300.00

Notify me when back

This book is currently out of stock. Enter your number to get an SMS reminder when it's back.

Enjoy 5% off your order. Use code: NEPALI

You will earn 600 points with this purchase.

Description
‘‘ठूलो भए‘सी बल्ल बुझ्छस् ।’’
वेदले बोल्न सिकेदेखी सुनेको यहीँ हो । अहिले ऊ उन्नाइस वर्षको भयो तर उसले धेरै कुरा बुझेको छैन ।
बा बिनाकारण किन रिसाउनुहुन्छ ?
निरुसाले आँखामा हेर्दा उसको परेला किन छटपटाउँछ ?
मम्मीले मुस्कुराउन किन बिर्सनुभयो ?
धेरै कुरा नबुझे पनि उसले एउटा कुरा राम्ररी बुझेको छ ।
उसको कुनै इच्छा पुरा हुनेवाला छैन ।
आफ्नो इच्छा लुकाउन शिपालु भइसकेको उसको भेट अक्षता नाम गरेकी केटीसँग हुन्छ । सानो सानो कुरामा हाँस्ने अक्षतालाई आफ्नो इच्छा लुकाउन आउँदैन । वेदले नबुझेका प्रश्नहरुको उत्तर अक्षतासँग हुन्छ । त्यसैले ऊ अक्षताको नजिक हुँदै जान्छ ।
तर उसलाई थाहा छैन अक्षता आफैमा एउटा प्रश्न हो ।
Pickup & Delivery
Inside Valley
Outside Valley
In-Store Pickup
Available
Rest of the world
Above timelines are estimates. Delivery and pickup depend on stock and courier availability. We cannot guarantee exact delivery date.
Product Details
ISBN-13 9789937932523
Genres:
स्पर्श [Sparsha] BIBLIONEPAL

You Might Also Like

10K+ Happy Readers

With a 4.8⭑ rating, happy readers inspire us daily, filling our hearts with gratitude and creativity.

100% Authentic Books

Directly sourced books, supporting authors, and serving readers with original content. 

Expertly Curated Titles

Discover 15,000+ expert-curated books for every taste, crafted by reading enthusiasts.

In-Store Pickup

Order online, pick up at our cozy Thamel store. Seamless experience, choose during checkout.