शकुनी [Sakuni] BIBLIONEPAL

शकुनी [Sakuni]

Rs.449.00

शकुनी [Sakuni]

在庫切れ
Rs.449.00

Notify me when back

This book is currently out of stock. Enter your number to get an SMS reminder when it's back.

Enjoy 5% off your order. Use code: NEPALI

You will earn 898 points with this purchase.

Description

यो उपन्यास महाभारतको विवादास्पद पात्र शकुनीलाई केन्द्र बनाएर लेखिएको छ । उपन्यासमा महाभारतका मूल घटनाहरु व्यासग्रन्थ र मिथकबाटै एकत्रित गरिएको छ । 

सत्तासीन शासकको विवेक अरुको कब्जामा भएपछि राज्यले विनाशको मार्ग लिनु स्वाभाविकै हो र हस्तिनापुर विनासकै मार्ग दौडिरहेको छ। ( यही स्थितिमा आजको नेपाल छ  कि छैन ?) मान्छेको तन मातृभूमि निरपेक्ष बन्न सक्छ। मन मातृभूमि हुन सक्दैन। मातृभूमि भनेकै चेतना हो र चेतना निरिपक्ष भएपछि मान्छे कयौं मान्छे बनिरहन्छ त ? सन्तान कसको भनेर पिता तोक्न सक्ने यहि शक्तिले नारीसामु पुरुष शक्तिहीन हुन्छ। 

सिमान्तकृतताबाट अग्नि जन्मनु प्राकृतिक नै हो। परन्तु त्यो अग्निलाई वन र मन जलाउन नदिएर चुलो जलाउन र खाध्ध गलाउनमा उपयोग गरे शासक र शासित दुवै समाज र जनको उन्नति हुन्छ।  माटो दुख्नु भनेको त सबैभन्दा भयानक हुँदो रहेछ। मेरो दुखेको गन्धारको माटोले नै जन्माएको हो, यो महाभारत युद्ध। राज्यभन्दा ठुलो जब कोहि व्यक्ति हुन्छ, तब भद्रगोल नभए के हुन्छ त ? बिछ्यौना द्रौपदीको सबभन्दा शक्तिशाली अस्त्र हो। उसको ओछ्यानसामु अर्जुनको गन्डिव, भीमको वृषपर्वा गद्द, युधिष्ठिरको धर्म सब असहाय र निर्बल हुन्छ।

Pickup & Delivery
Inside Valley
Outside Valley
In-Store Pickup
Available
Rest of the world
Above timelines are estimates. Delivery and pickup depend on stock and courier availability. We cannot guarantee exact delivery date.
Product Details
ISBN-13 9780936385453
Genres:
शकुनी [Sakuni] BIBLIONEPAL

You Might Also Like

10K+ Happy Readers

With a 4.8⭑ rating, happy readers inspire us daily, filling our hearts with gratitude and creativity.

100% Authentic Books

Directly sourced books, supporting authors, and serving readers with original content. 

Expertly Curated Titles

Discover 15,000+ expert-curated books for every taste, crafted by reading enthusiasts.

In-Store Pickup

Order online, pick up at our cozy Thamel store. Seamless experience, choose during checkout.