अलिखित [Alikhit] BIBLIONEPAL

अलिखित [Alikhit]

Rs.550.00

अलिखित [Alikhit]

Out of stock
Rs.550.00

Notify me when back

This book is currently out of stock. Enter your number to get an SMS reminder when it's back.

Enjoy 5% off your order. Use code: NEPALI

You will earn 1100 points with this purchase.

Description

'अलिखित' धुवचन्द्र गौतमको आख्यान जीवनको श्रेष्ठ कृति ठहरिनछ । पाठकबीच कमाएको लोकप्रियता र समीक्षक-समालोचकको ध्यानाकर्षण त छंदैछ, उपन्यासले स्थापित गरेका कथ्यगत र शिल्पगत प्रयोगशीलताका कारण पनि यसले आफ्नो विशिष्ट स्थान हासिल गर्न सकेको हो । मधेसमा विद्यमान शोषण, अभावग्रस्त जनजीवन, राज्यको उपेक्षा, भयग्रस्तता, अशिक्षालगायत सीमान्त जिन्दगीको दूरावस्थालाई उपन्यासले प्रभावकारी शिल्प-संरचनामा उनेको छ । उपन्यासमा एकातिर आञ्चलिक स्वर सम्प्रेष्य छ, अर्कोतिर विसङ्गति, मिथक, स्वैरकल्पना, हास्यचेत र व्यङ्ग्यात्मकतासहितको मौलिक प्रभावको योग छ।

नेपाली साहित्यको प्रतिष्ठित पुरस्कार मदन पुरस्कार (२०४०) बाट समेत पुरस्कृत 'अलिखित' उपन्यासकार गौतमको प्रयोगशील तथा मौलिक आख्यान लेखनको निर्णायक देसराली हो ।

Pickup & Delivery
Inside Valley
Outside Valley
In-Store Pickup
Available
Rest of the world
Above timelines are estimates. Delivery and pickup depend on stock and courier availability. We cannot guarantee exact delivery date.
Product Details
ISBN-13 9789937705349
Genres:
अलिखित [Alikhit] BIBLIONEPAL

You Might Also Like

10K+ Happy Readers

With a 4.8⭑ rating, happy readers inspire us daily, filling our hearts with gratitude and creativity.

100% Authentic Books

Directly sourced books, supporting authors, and serving readers with original content. 

Expertly Curated Titles

Discover 15,000+ expert-curated books for every taste, crafted by reading enthusiasts.

In-Store Pickup

Order online, pick up at our cozy Thamel store. Seamless experience, choose during checkout.