{"product_id":"usle-diyeko-umer-उसले-दिएको-उमेर","title":"Usle Diyeko Umer (उसले दिएको उमेर)","description":"\u003ch2 class=\"text-2xl py-2 mt-5\" data-mce-fragment=\"1\"\u003eपछिल्लो बाहिरी पृष्ठबाट\u003c\/h2\u003e\n\u003cdiv data-mce-fragment=\"1\"\u003e\n\u003cp data-mce-fragment=\"1\"\u003eआफूसित गाँसिएका स्मृतिलाई शब्दमा उतार्ने बुद्धिसागरको शैली मनमोहक छ । पुस्तक उसले दिएको उमेरमा पनि बुद्धिसागरका स्मृति पढ्दा पाठक आफ्ना पूर्वस्मृतिसम्म पुग्नेछन्– जहाँ उनीहरू नपुगेको धेरै समय भइसकेको हुन सक्छ ।\u003c\/p\u003e\n\u003cp data-mce-fragment=\"1\"\u003eएउटा मानिस यत्तिकै उमेरका खुट्किला उक्लिँदैन । उसले अनेक तीतामीठा घटनाका जङ्घार तर्नुपर्ने हुन्छ । यस पुस्तकमा पनि त्यस्तै जङ्घार छन्, जो सबै मानिससित गाँसिन्छन् । लेखकले लेखेकै छन् कतै- साइकिल सिक्दा गोडामा लागेका खत अझै छन् । सोच्छु– हरेक सिकाइका खत कहीँकतै रहिरहन्छन् । कुनै देखिन्छन्, कुनै देखिँदैनन् ।\u003c\/p\u003e\n\u003cp data-mce-fragment=\"1\"\u003eयी स्मृति मात्र होइनन्, लेखकले सुनाउन चाहेका खतहरू हुन् ।\u003c\/p\u003e\n\u003c\/div\u003e","brand":"BIBLIONEPAL","offers":[{"title":"Default Title","offer_id":44133510676733,"sku":"","price":560.0,"currency_code":"NPR","in_stock":false}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0484\/4145\/8840\/files\/1_0b2269a7-d515-4cab-9ce2-2d499ad2d1fb.jpg?v=1696924044","url":"https:\/\/biblionepal.com\/ja\/products\/usle-diyeko-umer-%e0%a4%89%e0%a4%b8%e0%a4%b2%e0%a5%87-%e0%a4%a6%e0%a4%bf%e0%a4%8f%e0%a4%95%e0%a5%8b-%e0%a4%89%e0%a4%ae%e0%a5%87%e0%a4%b0","provider":"BIBLIONEPAL","version":"1.0","type":"link"}