{"product_id":"मृत्युको-आयु-mritu-ko-aayu","title":"मृत्युको आयु [Mritu ko Aayu]","description":"\u003cp data-mce-fragment=\"1\"\u003eलघुकथाहरू एउटै सुत्रमा उनिदै उनिदै गएर मृत्युको आयु सुत्र उपन्यास बनेको छ, जसले उपन्यासको संरचनामा नयाँपनको खोजी गरेको छ। \u003cbr data-mce-fragment=\"1\"\u003eखाडी मुलुकहरुबाट बार्षिक सयौँको संख्यामा रातो बाकस नेपाल आउँछन् । यस्ता थुप्रै राता बाकसको प्रतिनिधित्त्व गर्न एउटा रातो बाकसको कथा नै मृत्युको आयु हो । स्वैरकाल्पनिक शैलीमा लेखिएको यो उपन्यास चोटिलो र मर्मस्पर्शी छ।\u003c\/p\u003e\n\u003cp data-mce-fragment=\"1\"\u003e\"मृत्युको जन्मबाट सुरु भएर मृत्युको निधनमा सकिएको यो उपन्यास ४ घन्टाको एकै बसाइमा पढेर सकें | लघुकथा शैलीको भाषा, हरेक च्याप्टरमा तिखो व्यंग्य, अरबको अस्पताल, मुर्दाघर, एयरपोर्टदेखि नेपालको एयरपोर्ट, आर्यघाट र गाउँको बर्णनले जो कोहीको आँखाबाट पनि आँशु निस्कन्छ | अन्तिम संस्कारको बोझ अनि गरिबीको सिमान्त स्थति पढ्दा उसले भने झैं – बरु बाँच्न सजिलो लाग्छ | अरब तथा अन्य देशका श्रमिकको प्रतिनिधि उपन्यासको रुपमा मृत्युको आयु पठनीय तथा संग्रहणीय छ | यति सुन्दर सिर्जनाका लागि बधाई छ डा. रबिन्द्र समीर\"\u003cbr data-mce-fragment=\"1\"\u003e-मनोज गजुरेल\u003c\/p\u003e","brand":"BIBLIONEPAL","offers":[{"title":"Default Title","offer_id":43500615663869,"sku":null,"price":300.0,"currency_code":"NPR","in_stock":false}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0484\/4145\/8840\/products\/Mrityu_ko_Aayu.jpg?v=1666350310","url":"https:\/\/biblionepal.com\/ja\/products\/%e0%a4%ae%e0%a5%83%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a5%81%e0%a4%95%e0%a5%8b-%e0%a4%86%e0%a4%af%e0%a5%81-mritu-ko-aayu","provider":"BIBLIONEPAL","version":"1.0","type":"link"}