{"product_id":"मायाका-मसिना-अक्षर-mayaka-masina-akshar","title":"मायाका मसिना अक्षर [Mayaka Masina Akshar]","description":"\u003cp\u003eलेखनमा रुचि भएको दिवस र काठमाडौमा सङ्घर्ष गरिरहेकी रुबाबीच फेसबुकबाट सुरु भएको सम्बन्ध जिस्किँदा जिस्किँदै मायामा परिणत हुन्छ । माया गहिरिदै जाँदा रुबालाई लाग्छ, दिवससँग उसले आफ्नो विगत कोट्याउनुपर्छ । तर रुबालाई के थाहा, त्यसरी इमानदारीपूर्वक खोतलिएको विगत नै कुनै दिन दिवसका लागि टाढिने बहाना बन्ला भनेर । रूपमा बहाना जेसुकै होस्, सारमा त महत्त्वाकाङ्क्षा र धोका नै हुन्छ दूरीको कारण । रुबाको जीवनबाट टाढिदै गर्दा दिवस यस्तो गम्भीर मोडमा पुग्छ, जहाँ उसले साँचो प्रेम सतहमा होइन, हृदयको गहिराइमा भेटिन्छ भन्ने महसुस गर्छ ।\u003c\/p\u003e\n\u003cp\u003eआकर्षण र प्रेम, सही र गलत, नैतिकता र व्यावहारिकता अनि भ्रम र प्रेमको मझधारमा बग्ने मायाका मसिना अक्षरले हामीलाई आफ्नै प्रेमको आत्मसमीक्षा गर्न बाध्य पार्छ ।\u003c\/p\u003e","brand":"BIBLIONEPAL","offers":[{"title":"Default Title","offer_id":43228697788669,"sku":null,"price":498.0,"currency_code":"NPR","in_stock":false}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0484\/4145\/8840\/products\/mayaka-masina-akshar-biblionepal.jpg?v=1664277249","url":"https:\/\/biblionepal.com\/ja\/products\/%e0%a4%ae%e0%a4%be%e0%a4%af%e0%a4%be%e0%a4%95%e0%a4%be-%e0%a4%ae%e0%a4%b8%e0%a4%bf%e0%a4%a8%e0%a4%be-%e0%a4%85%e0%a4%95%e0%a5%8d%e0%a4%b7%e0%a4%b0-mayaka-masina-akshar","provider":"BIBLIONEPAL","version":"1.0","type":"link"}