{"product_id":"पागल-बस्ती-pagal-basti","title":"पागल बस्ती [Pagal Basti]","description":"\u003cspan data-mce-fragment=\"1\"\u003eत्यो मेरो अनुभूतिभन्दा बाहिरको मूल्य हो आदिमाता ! म त्यसलाई हृदयमा स्पर्श गर्न सक्तिन।  आदिगुरु मेरो आदर्श हुनुहुन्छ, मेरो प्रेरणा हुनुहुन्छ, मेरो मार्गदर्शक हुनुहुन्छ, मेरो प्रज्ञाको उर्जा हुनुहुन्छ।  त्यसैले त्यो मूल्य मेरो व्यक्तिगत मूल्य नभएर आदिगुरुको मूल्य हो।  गुरु आफ्नो मूल्यलाई साना-साना टुक्राहरूमा बाँडेर संसारभर फ़िजाउन चाहनुहुन्छ।  म उहाँको एक सानो टुक्रा मूल्य हुँ, जुन कि... मेरो आफ्नो मूल्य होइन।  आदिमता, मेरो वास्तविक। मूल्य कसैले तोकिसकेको छ... मा यहि एउटा मूल्य अनुभव गर्छु  ...\u003c\/span\u003e","brand":"BIBLIONEPAL","offers":[{"title":"Default Title","offer_id":43620405543165,"sku":"","price":500.0,"currency_code":"NPR","in_stock":false}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0484\/4145\/8840\/files\/CamScanner_05-09-2023_11.28_1.jpg?v=1683611088","url":"https:\/\/biblionepal.com\/ja\/products\/%e0%a4%aa%e0%a4%be%e0%a4%97%e0%a4%b2-%e0%a4%ac%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%80-pagal-basti","provider":"BIBLIONEPAL","version":"1.0","type":"link"}