{"product_id":"नेपाल-हिन्दु-अधिराज्यको-इतिहास-1-nepal-hindu-adhirajya-ko-itihas-1","title":"नेपाल : हिन्दु अधिराज्यको इतिहास #1 [Nepal: Hindu Adhirajya ko Itihas#1]","description":"\u003cspan data-mce-fragment=\"1\"\u003eसिल्भाँ लेभी पूर्वीय संस्कृति र इतिहासका ख्यातिप्राप्त फ्रान्सेली विद्वान हुन्। उनी सबभन्दा पहिले सन् १८९८ मा नेपाल आएका थिए। उनको नेपाल बसाइको अवधि दुई महिना मात्र थियो, त्यो पनि काठमाडौँ उपत्यकामा सीमित। बसाइ छोटो अवधिको भए पनि उनको अध्ययन र अनुसन्धान गहन थियो। त्यसैको परिणामस्वरूप सन् १९०५ मा यो विशद कृति तीन भागमा प्रकाशित भयो। इतिहास भनेको शासकहरूको वंशावली र स्तुति मात्र होइन भन्ने मान्यता राख्ने सिल्भाँ लेभीको यस कृतिलाई एक शताब्दीअघिको नेपालको सांस्कृतिक राजनीतिक अवस्थाको विद्वतापूर्ण विश्लेषण मानिन्छ। सोझै फ्रान्सेली भाषाबाट नेपालीमा गरिएको प्रस्तुत अनुवाद त्यसै कृतिको पहिलो खण्डको हो ।\u003c\/span\u003e","brand":"BIBLIONEPAL","offers":[{"title":"Default Title","offer_id":43625885073661,"sku":"","price":475.0,"currency_code":"NPR","in_stock":false}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0484\/4145\/8840\/products\/download_2_2deef07a-4b6d-4f03-b553-9e60e27835aa.jpg?v=1670057501","url":"https:\/\/biblionepal.com\/ja\/products\/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%b9%e0%a4%bf%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%81-%e0%a4%85%e0%a4%a7%e0%a4%bf%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a5%8d%e0%a4%af%e0%a4%95%e0%a5%8b-%e0%a4%87%e0%a4%a4%e0%a4%bf%e0%a4%b9%e0%a4%be%e0%a4%b8-1-nepal-hindu-adhirajya-ko-itihas-1","provider":"BIBLIONEPAL","version":"1.0","type":"link"}