{"product_id":"अश्वत्थामा-ashwatthama","title":"अश्वत्थामा [Ashwatthama]","description":"\u003cdiv data-v-ac2df6ee=\"\" data-mce-fragment=\"1\"\u003e\n\u003cdiv data-v-ac2df6ee=\"\" data-mce-fragment=\"1\"\u003e\n\u003cp data-mce-fragment=\"1\"\u003eभारतवर्षका कुशल योद्धाहरू सम्मिलित धर्मयुद्धको समाप्तिसँगै अधिकांश योद्धाको निधन भयो तर अश्वत्थामाको जीवन र मृत्यु अज्ञात छ ।\u003c\/p\u003e\n\u003cp data-mce-fragment=\"1\"\u003eमहाभारतको मिथक प्रयुक्त अश्वत्थामा सामाजिक जीवनको तुलना मात्र होइन, तत्कालीन समाज, राजनीति र घटनाहरूको पुनरावृत्ति पनि हो । उपन्यासले मूल चरित्रहरूलाई विनिर्माण गर्दै महाभारतभित्रका स्थान र घटनाको खोज गरेको छ ।\u003c\/p\u003e\n\u003c\/div\u003e\n\u003c\/div\u003e\n\u003cdiv data-v-ac2df6ee=\"\" data-mce-fragment=\"1\"\u003e\n\u003ch2 data-v-ac2df6ee=\"\" class=\"title is-4 mt-1 mb-1\" data-mce-fragment=\"1\"\u003eपछिल्लो बाहिरी पृष्ठबाट\u003c\/h2\u003e\n\u003cdiv data-v-ac2df6ee=\"\" data-mce-fragment=\"1\"\u003e\n\u003cp data-mce-fragment=\"1\"\u003eइतिहास समयको दस्ताबेज हो तर लेखकीय पक्षधरतामा निर्भर रहन्छ । दृष्टिकोणको पक्षपोषणमा केन्द्रित हुने हुँदा इतिहासलाई यथार्थको कसीमा नाप्नु श्रमसाध्य कार्य हो ।\u003c\/p\u003e\n\u003cp data-mce-fragment=\"1\"\u003eहामीले महाभारतको कथा पढेका छौं, हेरेका छौं र सुनेका छौं । अध्यात्मले चिरञ्जीवी मान्छ अश्वत्थामालाई । सर्वत्र विश्वास गरिएको महाभारत युद्ध कुरूक्षेत्रमा मात्र सीमित रहेन । भारतवर्षका कुशल योद्धाहरू सम्मिलित धर्मयुद्धको समाप्तिसँगै अधिकांश योद्धाको निधन भयो तर अश्वत्थामाको जीवन र मृत्यु अज्ञात छ ।\u003c\/p\u003e\n\u003cp data-mce-fragment=\"1\"\u003eमहाभारतको मिथक प्रयुक्त अश्वत्थामा सामाजिक जीवनको तुलना मात्र होइन, तत्कालीन समाज, राजनीति र घटनाहरूको पुनरावृत्ति पनि हो । उपन्यासले मूल चरित्रहरूलाई विनिर्माण गर्दै महाभारतभित्रका स्थान र घटनाको खोज गरेको छ ।\u003c\/p\u003e\n\u003c\/div\u003e\n\u003c\/div\u003e","brand":"BIBLIONEPAL","offers":[{"title":"Default Title","offer_id":43624136474877,"sku":"","price":495.0,"currency_code":"NPR","in_stock":false}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0484\/4145\/8840\/products\/Ashwatthama-front.jpg?v=1669977538","url":"https:\/\/biblionepal.com\/ja\/products\/%e0%a4%85%e0%a4%b6%e0%a5%8d%e0%a4%b5%e0%a4%a4%e0%a5%8d%e0%a4%a5%e0%a4%be%e0%a4%ae%e0%a4%be-ashwatthama","provider":"BIBLIONEPAL","version":"1.0","type":"link"}