{"product_id":"त्यस-बखतको-नेपाल-tyas-bakhat-ko-nepal","title":"त्यस बखतको नेपाल [Tyas Bakhat ko Nepal]","description":"\u003cp data-mce-fragment=\"1\"\u003e‘त्यस बखतको नेपाल’ विसं. २०३८ मा छापिएको पुस्तक हो । पुस्तकमा १९७७–२००७ साल सम्मका पाँच जना राणा प्रधानमन्त्रीका पालामा भरपर्दो स्रोतबाट सुनेको, लेखक आफैले देखेका र खास आफैले भोगेका घटनाहरु समेटिएको छ ।यस पुस्तकमा पाँडेले राणाकाल अवधीमा भएका सामाजिक, आर्थिक र राजनीतिक इतिहासको बारेमा चर्चा गरेका छन्।\u003c\/p\u003e\n\u003cp data-mce-fragment=\"1\"\u003eपाँडेको यो किताबमा राणाकालको आखिरी तीन दशक भित्रको समयताका भएका राणा व्यवस्था चरमचोटीमा, नेपालमा आर्थिक विकासको कल्पना, नेपालमा प्रजातन्त्रको प्रवेश र नेपालको प्रशानिक जगको बारेमा उल्लेख गरेका छन्।\u003c\/p\u003e\n\u003cp data-mce-fragment=\"1\"\u003eयस पुस्तकबाट पाठकले सती प्रथा, दास प्रथा लगाएत राणाकालका सुधार, त्यस बेलाको नेपाली समाजको चेतनाको स्तर तथा राणाहरूले सत्ता टिकाउन गरेका अनेक प्रयत्नको बेलिविस्तारका बारेमा जानकारी पाउन सक्छन्।\u003c\/p\u003e\n\u003cp data-mce-fragment=\"1\"\u003eपाँडे ६८ बर्षको हुदाँ विसं. २०३८ मा ‘त्यस बखतको नेपाल’ छापिएको हो । पुस्तकमा १९७७–२००७ साल सम्मका पाँच जना राणा प्रधानमन्त्रीका पालामा भरपर्दो स्रोतबाट सुनेको, लेखक आफैले देखेका र खास आफैले भोगेका घटनाहरु समेटिएको छ ।\u003c\/p\u003e","brand":"BIBLIONEPAL","offers":[{"title":"Default Title","offer_id":42252682199293,"sku":null,"price":3200.0,"currency_code":"NPR","in_stock":false}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0484\/4145\/8840\/products\/tyas-bakhat-ko-nepal-biblionepal.jpg?v=1664277212","url":"https:\/\/biblionepal.com\/fr\/products\/%e0%a4%a4%e0%a5%8d%e0%a4%af%e0%a4%b8-%e0%a4%ac%e0%a4%96%e0%a4%a4%e0%a4%95%e0%a5%8b-%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-tyas-bakhat-ko-nepal","provider":"BIBLIONEPAL","version":"1.0","type":"link"}