{"product_id":"खस-जातिको-इतिहास-khas-jatiko-itihas","title":"खस जातिको इतिहास [Khas Jatiko Itihas]","description":"\u003cp\u003eखस जातीको इतिहस नेपाली जाती र भाषीहरुको मात्र होइन । 'खस' शब्दमाथीको लेखकीय खोज एसिया र युरोप हुँदै विश्वस्तरम पुगेको छ तथापि सङ्ख्याबहुल नेपाली भषीको साझा पहिचान जस्तै बनेको देखिन्छ 'खस' । जातीय इतिहस पहिल्याउने क्रममा नेपाल, भारतवर्ष, इरान, इराक, सिरिया, टर्की, लेबनान, इजिप्ट, इजरायल, ग्रीसलगायत मध्य र पूर्वी एसिया तथा युरोपका थुप्रै मुलुकहरुको प्राचिनता खोतल्ने लेखकको प्रयास लर्तरो कदम होइन । विश्वका अनेक कुनामा फैलिएको खस जातिको नेपाल विस्तारण सिँजाली युगका तथ्यहरुसमेत्ले प्रस्ट्याउँछन् । त्यसैले खस जातीको इतिहास नेपाली जातीय इतिहास होइन; सामाजिक, सांस्कृती, समाजशास्त्रीय, मानवशास्त्रीय र भाषिक संरचनाको इतिहास पनि हो ।\u003c\/p\u003e","brand":"BIBLIONEPAL","offers":[{"title":"Default Title","offer_id":42248983937277,"sku":null,"price":2950.0,"currency_code":"NPR","in_stock":false}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0484\/4145\/8840\/products\/khas-jatiko-itihas-biblionepal.jpg?v=1664277193","url":"https:\/\/biblionepal.com\/fr\/products\/%e0%a4%96%e0%a4%b8-%e0%a4%9c%e0%a4%be%e0%a4%a4%e0%a4%bf%e0%a4%95%e0%a5%8b-%e0%a4%87%e0%a4%a4%e0%a4%bf%e0%a4%b9%e0%a4%be%e0%a4%b8-khas-jatiko-itihas","provider":"BIBLIONEPAL","version":"1.0","type":"link"}